ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

विद्यालय नर्स सेवा प्रभावकारी बन्दै, अभिभावक समेत ढुक्क

१७ श्रावण २०८२, शनिबार
१७ श्रावण २०८२, शनिबार
नवलपरासी पश्चिम् ।
बर्दघाट नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा सञ्चालन भएको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।
विद्यालयमै नर्स पठाएर स्वास्थ्य सेवा दिएसँगै विद्यार्थी सामान्य स्वास्थ्य जाँच र औषधीका लागि अन्यत्र जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् । विद्यालयमै सामान्य स्वास्थ्य सेवा सहित पढ्न पाउँदा विद्यार्थी पनि खुसी देखिन्छन् ।विद्यालयमै सामान्य उपचार हुने भएपछि अविभावक पनि ढुक्क हुने गरेका छन् ।
बर्दघाट नगरपालिकामा कार्यरत स्टाफ नर्स सविना रूपाखेतीले विद्यार्थीलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नबाट कसरी बच्न सकिन्छ भन्नेबारे समेत जानकारी दिँदै आएको बताउँछिन् ।सामान्य ज्वरो, रुघाखोकी,पेट दुखेको र सामान्य चोटपटक लागेको जस्ता बिरामी विद्यार्थीहरूलाई विद्यालयमै औषधि खुवाइने र अधिकाङ्स विद्यार्थीहरू निको हुने गरेको उनले बताइन ।”हामिले उपचार गर्न नसक्ने बिरामी हरूलाई अभिभावकहरूलाई खबर गरि मेडिकल ,अस्पगरीहरुमा पठाउछौ “रुपाखेतीले भनिन ।
१५ ।१५ दिनमा विद्यालय नर्सलाई मावि तहका विद्यालय हरूमा पठाईने गरिएको र अहिले थप एक जना नर्स माग गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।”विद्यालयमै स्वास्थ्यमा समस्या देखिएको खण्डमा सामान्य औषधोपचार त हुन्छ नै नर्स मार्फत उनिहरुलाई सहानुभूति र अविभावकिय भूमिका पनि होस भन्ने हाम्रो अपेक्षा छ,ताकी उनीहरूका अविभावकलाई पनि विद्यालय प्रति विश्वास होस र विद्यालय पठाएपछि घर न आउँदा सम्मको समयसम्म ढुक्क होस भन्ने हो”श्रेष्ठले भने ।
स्टाफ नर्स भएपछि छात्राहरूले आफ्ना समस्या खुलेर राख्न पाएका छन् । सेनेटरी प्याड विद्यालयमै पाउँछन् । महिनावारी हुने बेलामा त्यस्ता छात्राहरू विद्यालय नआउने समस्या थियो । स्टाफ नर्स भएको विद्यालयमा एउटा छुट्टै आराम गर्ने कोठा पनि हुन्छ । त्यसले गर्दा छोरीहरूको विद्यालय आउने क्रम समेत बढ्ने विश्वास रहेको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताए।
बर्दघाट नगरपालिका वडा नम्बर ५ मा रहेको शान्ति निकुन्ज म मावि का प्रधानाध्यापक विनोद खनालले विद्यालयमा नर्सको व्यवस्था भएसँगै विद्यार्थीलाई धेरै सजिलो भएको बताउँछन । आवश्यक परेको बेलामा अन्य समयमा पनि विद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम हुँदै आएको छ ।विद्यार्थीहरूलाई सरसफाइ र स्वास्थ्यका बारेमा समेत विद्यालय नर्स मार्फत जानकारी दिईदै आईएको खनालले बताए ।
उक्त कार्यक्रम सञ्चालन भएको विद्यालयमा विद्यार्थीले स्वास्थ्य जाँचको सुविधा विद्यालयमा पाउन थालेपछि अभिभावकसमेत उक्त कार्यक्रमले खुसी हुने गरेको उनले बताए  ।स्थानिय श्रोतबाट नर्स ब्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?