ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

रुपन्देही होटल व्यवसायीलाई लुम्बिनी प्रदेश महासंघद्वारा बधाई र सम्मान

१० श्रावण २०८२, शनिबार
१० श्रावण २०८२, शनिबार

बुटवल, १० साउन ।
नेपाल होटल तथा रेष्टुरन्ट ब्यवसायी महासंघ, लुम्बिनी प्रदेशको पाचौ नियमित बैठक तथा रुपन्देहीका नया नेतृत्वलाई बधाई तथा सम्मान बुटवलमा सम्पन्न भएको छ ।

औपचारिक कार्यक्रमको महासंघका संस्थापक अध्यक्ष माधव प्रसाद नेपालले उद्घाटन गर्दै सरकारबाट पर्यटन क्षेत्र लगानी गर्न सकेमात्र पर्यटन ब्यवसाय अघि बढ्ने बताए । लुम्बिनी प्रदेशमा पर्यटन क्षेत्रको खानी रहेको भन्दै यसको प्रचार प्रसारमा सबै मिलेर लाग्नुपर्ने उनले बताए । पर्यटन र होटल ब्यवसायीलाई रुपन्देहीबाट चिनाउने गरि अघि बढ्न उनले सुझाव दिए ।

कार्यक्रममा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष माधव प्रसाद खनालले संस्थागत रुपमा आफुहरु दुई वटा एजेण्डालाई जोड दिएको बताए । दक्ष जनशक्ति उत्पादन गर्ने र पर्यटकिय गन्त्ब्यमा सरकारको लगानी गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रमहरु गर्ने बताए । कोभिड १९ र आर्थिक मन्दीपछि पछिल्लोसमय फेरि बजारमा चहलपलह बढेको भन्दै ब्यवसायहरुमा आशा जागेको बताए । ‘अहिले होटल ब्यवसायीहरु आशाबादी हुन जरुरी छ ।’—उनले भने ।

कार्यक्रममा प्रदेशका वरिष्ठ उपाध्यक्ष दधिराम भण्डारी, संघका सल्लाहकार समुन्द्र जिसी, संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले राजनिति भन्दा माथि ब्यवसायी उठ्न जरुरी रहेको भन्दै कर नितिको विषयमा संस्थागत रुपमा आवाज उठाउने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठले महासंघबाट घुम्ति बैठक गर्दै प्रदेशका विभिन्न जिल्ला बुझ्ने र संस्थागत सम्बन्ध जोड्ने रुपमा रहेको उनले बताए । होटल ब्यवसायीहरुले उधोग सरह मान्यता पाएको छ । यसको कार्यान्वयनमा जोड दिन जरुरी रहेको उनले बताए ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?