Butwal Today

जबरजस्ती करणी आरोपमा पक्राउ

४ श्रावण २०८२, आइतबार
अ+
अ-
पाल्पा, ४ साउन ।
२३ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन्। रामपुर नगर ७ का ५२ वर्षीय खुम बहादुर खत्रीलाई पीडित युवतीको उजुरको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुनिल मल्लका अनुसार खत्रीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?