ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

स्थानीय सरकारले फिर्ता पठाए एक अर्व

३ श्रावण २०८२, शनिबार
३ श्रावण २०८२, शनिबार

पाल्पा, ३ साउन ।

पाल्पा जिल्लाका १० स्थानीय सरकारलाई प्राप्त भएको विकास बजेटबाट १ अर्ब भन्दा बढी रकम फिर्ता पठाएको छ । स्थानीय सरकारले संचालन गरेका ठुला ठुला विकासे आयोजनाका लागि विनियोजित रकमबाट संचालन भएका योजनाहरु पुरा हुन नसक्दा रकम फिर्ता भएको हो ।

स्थानीय सरकारले प्रस्तावित गरेका ठुला ठुला महत्वकांक्षी योजनाका लागि निर्माण व्यवसायीमार्फत गरिएको कामको उल्लेखनीय रुपमा भौतिक प्रगति हुन नसक्दा रकम फिर्ता भयो । १० स्थानीय तहमध्ये तानसेन नगर र निस्दी गाउँपालिकाको वित्तीय प्रगति अन्यको तुलनामा कमजोर देखिएको कोष तथा लेखा नियान्त्रकको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख तथा प्रमुख कोष नियन्त्रक सशिन्द्र खातीका अनुुसार चालु तर्फ ४ अर्व ३८ करोड ८० लाख ३ अर्व ७९ करोड ७७ लाख खर्च भएको छ । त्यसैगरी पुजीगततर्फ २ अर्व ५० करोड ३८ लाखबाट १ अर्व ८४ करोड ८० लाख खर्च भएको थियो । पुजीगत तर्फ सबै भन्दा बढी वगनासकाली गाउँपालिकाले ८६.१६ प्रतिशत, रम्भा गाउँपालिकाले ८१.७ प्रतिशत र रिब्दीकोट गाउँपालिकाले ८० .८७ प्रतिशत हासिल गर्दा श्रोत र साधनले सम्पन्न निस्दी गाउँपालिकाले ६७.२७ प्रतिशत र सदरमुकाम रहेको तानसेन नगर सरकारले ६६.५२ प्रतिशत वित्तीय प्रगति गरेको कार्यालयले जनाएको छ । वित्तीय प्रगतिमा सबै भन्दा कमजोर देखिएको तानसेन नगरका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डे भन्छन् “ठेक्का लगाएको काम निर्माण कम्पनीले समयमा नगरीदिदा वित्तीय प्रगति कम भयो । ढल निर्माणको काम नै भएन । “सडक वोडबाट पैसा आयो काम भएन । त्यसैगरी महिला स्वास्थ्य भवन निर्माणका लागि विनियोजीत रकम पनि खर्च भएन यस्ता कारणले रकम खर्च हुन नसक्दा वित्तीय प्रगति कम भएको हो”–उनले भने ।

श्रोत र साधन सबै भन्दा बढी भएको ठानिने निस्दी गाउँपालिकाको मेत वित्तिय प्रगति कमजोर हुनुमा गाउँपालिकाको गौरवको आयोजना भनिने केम खाच्चा सडक मार्गका कारण वित्तीय प्रगतिमा धक्का लागेको गाउपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । निर्माण व्यवसायीले भौतिक प्रगति कम गर्दा ठुलो रकम फिर्ता भयो । विकास र निर्माणका कार्यमा स्थानीयको लागत सहभागिता कम हुन लाग्यो जसले गर्दा उपभोक्ता समिति गठन गरे पनि यही लागत सहभागिताका कारण कामको थालनी हुन नसक्दा रकम फिर्ता भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?