ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सायुगा नगरलाई पर्यटकीय गन्तव्य बनाइने

१ श्रावण २०८२, बिहीबार
१ श्रावण २०८२, बिहीबार

नवलपरासी, ०१ साउन ।

प्राचीन कलियो गणराज्य भित्रको महत्त्वपूर्ण स्थान सापुगा वा सायुगा नगरको अवलोकन गर्दै उद्योग वाणिज्य सङ्घले पर्यटकीय गन्तव्य बनाउनमा साँचो व्यक्त गरेको छ । जिल्लाको सरावल गाउँपालिका ३ सरावल र जनकपुर गाउँको बिचमा अवस्थित उक्त स्थल बुद्ध भूमिसँग जोडिएको हुँदा बौद्धपरिपथसँग जोडेर यस क्षेत्रको विकास गरी पर्यटकीय गन्तव्य बनाउनु पर्ने टोलीले चासो ब्यक्त गरेका हुन् ।

सङ्घका अध्यक्ष ओमप्रकाश अग्रहरीले बौद्ध परिथपसँग जोडेर यो स्थानलाई बुद्ध भूमि चिनाउनमा गाउँपालिकाले काम गर्न सुझाव दिइएका थिए । उनले यसका लागि सङ्घले पनि निजी क्षेत्रको तर्फबाट यस क्षेत्रको प्रचार प्रसार र प्रवर्द्धनमा लाग्ने बताएका थिए । बौद्धकालीन (सरावल गाउँ) नामले चिनिने सम्भावित प्राचीन नगर भएको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलेले उक्त स्थान नै सायुगा नगर भएको घोषणा समेत गरेर संरक्षण समेत गर्ने कार्यको शुभारम्भ गरेका थिए । तर पुरातात्त्विक अनुसन्धान नभएका कारण अहिले अन्य पूर्वाधार बनाउन सकेको छैन ।

अहिले पनि बुद्ध स्थलहरूको पहिचान सहितको पुस्तक नै प्रकाशित गरी पहिचान गराउने कार्य भई रहेको गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले बताएका थिए । लुम्बिनी प्रदेशको यो सायुगा जुन स्थानमा भगवान् गौतम बुद्ध र उनका अग्र सेवक आनन्द आएको स्थान हो । सायुगा या सापुगा नगर कलियो गणराज्यको एउटा समृद्ध र घना बस्ती भएको ब्यवासयिक नगर थियो । एक पटक आनन्द यहाँ आएका थिए र बसेका पनि थिए । अगुंतर निकायबाट यसको पहिचान हुन्छ ।

बौद्ध परम्परामा चित्तको शुद्धि प्रमुख साध्य हो । त्यो क्रमिक अभ्यासबाट सम्भव हुन्छ । बोधिसत्त्वले मन, वचन र कर्मको शुद्धिका लागि पुण्य र ज्ञानको सञ्चय गर्दछन् । जब पुण्य र ज्ञानको चरम सञ्चय हुन्छ, तब बोधिसत्त्व बुद्ध बन्छन् । पुण्य र ज्ञानको सम्भारका लागि पार मिताको अभ्यास गरिन्छ । यसले शील, समाधि र प्रज्ञाको सोपानमा आरोहण गर्न सहज बनाउँछ । साधनाको लक्ष्य हो, आधारभूत तहबाट धेरै परसम्म वा गहिराइसम्म पुग्नु । त्यसैले दुःखबाट पर लाने केही खास क्षेत्रलाई पारमिता भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?