ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

एक वर्ष पुराना मुद्दा ‘शून्य’

१ श्रावण २०८२, बिहीबार
१ श्रावण २०८२, बिहीबार

बुटवल, ०१ साउन ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा बर्सेनि मुद्दाको सङ्ख्या बढेपछि एक वर्ष पुराना मुद्दा फर्छ्यौट भएका छन् । शीघ्र न्याय प्रणालीबाट मुद्दा हेर्न सुरु गरेपछि बुटवल इजलासमा वर्ष दिन पुराना मुद्दा नरहेका हुन् ।आर्थिक वर्ष २०८०र०८१ मा २३ सय ६६ मुद्दा दर्ता गरेको बुटवल इजलासले आव ०८१र०८२ मा दर्ता सङ्ख्या बढेर ३९ सय १३ पुगेको थियो । मुद्दा दर्ता सँगै फर्छ्यौटको सङ्ख्या समेत बढ्दै गएको उच्च अदालत बुटवलले जनाएको छ ।

गएको एक वर्षमा ३२ सय ९ मुद्दा फर्छ्यौट गर्न सफल भएको बुटवल इजलासमा आर्थिक  वर्ष ०८१र८२ मा कुल मुद्दाको सङ्ख्या ३९ सय १३ रहेको थियो । १ वर्ष भन्दा माथिका पुराना मुद्दा शून्य रहेको बुटवल इजलासमा नयाँ दर्ता ३ हजार ८१ रहेको र मुद्दा फर्छ्यौटको ८२।१ प्रतिशत फैसला गरेको बुटवल इजलासले ७ सय ४ वटा मुद्दा फैसला गर्न बाँकी रहेको जनाएको छ ।

६ महिना भित्र मुद्दा परेका ५ सय ९७ मुद्दा छन भने ६ महिना अगाडीका १ सय ७ मुद्दा बाँकी रहेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । फैसलाको सङ्ख्या राम्रो भएको भन्दै कुँवरले भने विभिन्न समस्याका कारण पनि कुल ८२ प्रतिशत मुद्दा फैसला गर्न सफल भएको बताए ।

उच्च अदालत तुलसीपुर बुटवल इजलास मातहत रहेका जिल्ला अदालतहरू मध्ये रुपन्देही जिल्ला अदालतमा गएको एक वर्षमा ४ हजार ९ सय ५८ मुद्दा परेका छन् । जिम्मेवारी भई आएका मुद्दाको सङ्ख्या ४ हजार ८१ रहेको कुल मुद्दाको सख्या ९ हजार ३९ रहेकोमा ५७ सय ३९ वटा मुद्दा फर्छ्यौट भएका हुन् । जिल्ला अदालत नवलपरासीमा दोस्रोमा परेको छ ।

नवलपरासीमा आर्थिक वर्ष ८१र०८२ मा १९ सय ९६ मुद्दा परेका छन् । जिम्मेवारी सरेका मुद्दाको सङ्ख्या १५ सय ५९ रहेको कुल ३५ सय ५५ मुद्दा रहेकोमा २४ सय ३१ मुद्दाको फर्छ्यौट भएका हुन । जिल्ला अदालत कपिलवस्तु धेरै मुद्दा दर्ता हुनेमा तेस्रो नम्बरमा परेको छ ।

गएको एक वर्षमा २५ सय ६६ मुद्दा दर्ता गरेको जिल्ला अदालत कपिलवस्तुमा जिम्मेवारी सरेका १८ सय ५० रहेको र कुल ४४ सय १६ मुद्दा मध्ये २८ सय ७० मुद्दाको फैसला भएको हो । जिल्ला अदालत पाल्पामा नयाँ मुद्दा दर्ता भएको ८ सय ११ रहेका छन् ।

जिम्मेवारी सरेका २ सय ७० रहेकोमा कुल १० हजार ८१ मुद्दा रहेकोमा ८ सय १ मुद्दा फर्छ्यौट भएको देखिन्छ  भने जिल्ला अदालत गुल्मीमा ५ सय ६८ मुद्दा दर्ता भएका छन् जिम्मेवारी सरेका १ सय ९४ रहेका छन् कुल मुद्दाको सङ्ख्या ७ सय ६२ रहेकोमा ५ सय ५० मुद्दाको किनारा लागेको हो । जिल्ला अदालत अर्घाखाँचीमा नयाँ ४ सय ४४ मुद्दा दर्ता भएका छन् भने जिम्मेवारी सरेका १ सय ५४ मुद्दा रहेका छन् कुल जिल्लामा रहेका ५ सय ९८ मुद्दा मध्ये ५ सय २५ किनारा लागि सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?