Butwal Today

जसपा नेपालले फिर्ता गर्‍यो सरकारलाई दिएको समर्थन

३२ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई समर्थन फिर्ताको पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ।

बुधबार प्रमुख सचेतक रेखा यादवले समर्थन फिर्ताको जानकारी दिँदै पार्टीले अब सरकारसँगको औपचारिक सम्बन्ध अन्त्य गरेको बताइन्। जसपा नेपाल सत्ता गठबन्धनमा सहभागी नभए पनि समर्थन भने दिइरहेको थियो।

पछिल्लो समय भूमि सम्बन्धी विधेयकप्रति गम्भीर असहमति जनाउँदै आएको जसपाले उक्त विषयलाई कारण देखाउँदै समर्थन फिर्ता लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?