ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

धारापानीमा एक महिने महायज्ञ तथा शृङ्मगारिक महाआरती  संचालनको तयारी

३१ असार २०८२, मंगलवार
३१ असार २०८२, मंगलवार
दाङ,३१ असार।
दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने भएको छ । यही साउनको १ गतेदेखि ३२ गतेसम्म श्री शिव महापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रीगारिक महाआरती संचालन हुने भएको हो ।
पाण्डवेश्वर महादेव धामको धार्मिक तथा पर्यापर्यटकिय प्रवद्र्धन एवं सनातन धार्मिक जागरणका लागि मन्दिरले एक महिने महायज्ञ तथा श्रीगारिक महाआरती संचालन गर्न लागेको हो । मन्दिर व्यवस्थापन समितिले एक महिने धार्मिक महायज्ञ तथा श्रृगांरिक महाआरतीको तयारी बारेमा जानकारी दिएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक गणेशकुमार अधिकारीले महायज्ञ तथा महाआरतीलाई भव्यताकासाथ सफल बनाउन विभिन्न उप–समिति गठन गरिएको जानकारी दिएका छन् ।  शिव महापुराण सत्संग ज्ञान महायज्ञ तथा श्रृगांरिक महाआरतीमा विभिन्न धार्मिक दैनिक कार्यक्रम संचालन गरिने छ । जसमा आरती संकल्प, ब्राह्मण भोजन संकलन, प्रसादी वितण संकलन, रुद्राभिषेक संकलन र श्रावण ३१ गते सामूहिक लक्ष्यवर्तिका दिप प्रज्वलन कार्यक्रम तय गरिएको छ । साउन १ गतेदेखि साउन ३२ गतेसम्म बिहान ४ बजेदेखि बिहान ६ बजेसम्म, रुद्राभिषेक नृत्य पुजा, बिहान ७ देखि १० बजेसम्म पाठ पारायाण, बिहान साढे ११ बजेदेखि दिउसो साढे ३ बजेसम्म कथा प्रवचन तथा श्रवण र साढे ३ बजेदेखि कथा समापन तथा आरती संचालन हुने मन्दिर व्यवस्थापन समितिका सचिव बिष्णुराम आचार्यले जानकारी दिए ।
 मन्दिर परिसरभित्र महायज्ञ अवधीभर भक्तजनहरुको किनमेलका लागि २५ वटा स्थानीय उत्पादनका विभिन्न स्टल तथा वाल उद्यान  संचालन गरिने छ ।
धार्मिक  तथा पुजन कार्यक्रमलाई बिधिबत बनाउनकालागि शुल्क निर्धारण गरिएको छ । रुद्राभिशेक गर्न चाहने भक्तजनले  ३ हजार रुपैया प्रदान गर्नुपर्ने छ। लघु रुद्री गर्न चाहने भक्तजनले  ४ हजार  प्रदान गर्नुपर्ने छ । लक्ष्यबर्तिका लगाउन चाहने भक्तजनले  ४हजार ५ रुपैया प्रदान गर्नुपर्ने छ   ।  त्यसैगरी चौरासी पुजा  गर्न चाहने भक्त जनले ८४८४ रुपैया जम्मा गर्नुपर्ने छ।   जन्म दिन  मनाउन चाहने भक्तजनले १ हजार १सय रुपैया जम्मा गर्नुपर्ने छ   ।  ग्रह पुजागर्न चाहने भक्तजनले १हजार १ सय रुपैया जम्मा गर्नुपर्ने छ   नागपुजा गर्न चाहने भक्तजनले १हजार १ सय रुपैया जम्मा गर्नुपर्ने छ ।  ब्राह्मण  भोजन  गर्न चाहने भक्तजनले २ हजार ५ सय रुपैया जम्मा गर्नुपर्ने छ । प्रसाद बितरण गर्न चाहने भक्तजनले  २ हजार  रुपैया जम्मा गर्नुपर्ने छ ।  ब्रतबन्ध गर्न चाहने भक्तजनले १ हजार १ सय  रुपैया( बटुकको संख्या अनुसार) जम्मा गर्नुपर्ने छ  । चुडाकर्म  गर्न चाहने भक्तजनले ५ सय ५  रुपैया  जम्मा गर्नुपर्ने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए ।
 यही साउन २ गते देखि २९ गतेसम्म जिल्लास्तरीय लोकभजन प्रतियोगिता सञ्चालन गर्ने र उत्कृष्ट भजन टीमलाइ बिजेता घोषणा गरि पुरस्कारको ब्यबस्था गरिएको मन्दिर व्यवस्थापन समिति सचिव बिस्णुराम आचार्यले जानकारी दिए ।
 साउन ३० गते १ करोड दीप प्रज्ज्वलन गरिने  कार्यक्रम रहेको छ । १ हजार देखि ५ हजार बात्तिका दान गर्न चाहने भक्तजनले  १ हजार ५ रुपैयाँ  प्रदान गर्नुपर्ने छ । ५ हजार देखि १० हजार बत्तीका लागि १५ सय ५ रुपैयाँ । १० हजार देखि २० हजार बत्तिका लागि २ हजार ५ । २० हजार देखि ४० हजार बत्तिका लागी ३ हजार ५ रुपैया । ४० हजार देखि ८० हजार बत्तिका लागि ४ हजार ५ सय ५ रुपैया । ८० हजार देखि १ लाख बत्तिका लागि ५ हजार  ५  रुपैयाँ । १ लाख देखि २ लाख बत्तिका लागि ६ हजार ५ रुपैया ।२ लाख देखि ३ लाख बत्तिका लागि ७ हजार ५ रुपैया ,३ लाख देखि ४ लाख बत्तिको लागि ८ हजार ५ रुपैया , ४ लाख देखि ५ लाख बत्तिका लागि ९ हजार  ५ रुपैया लाग्ने  छ। बत्ति बाल्दा चाहिने सामाग्री खरिद गर्नका लागि बत्ति दान गर्ने दाताले पैसा जम्मा गर्नुपर्ने  सञ्चालक समितिका सचिव बिस्णुराम आचार्यले  जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?