ट्रेंडिंग:

>> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा 

पानी र मलबिनै माडीमा सकियो रोपाइँ 

३० असार २०८२, सोमबार
३० असार २०८२, सोमबार
पाल्पा, ३० असार ।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष समयमै मनसुनै वर्षा हुने र गत वर्षको तुलनामा बढी वर्षा हुने प्रक्षेपण गरे पनि माडीका कृषकहरुले धुलोमै बिउ राखी कमै पानीमा रोपाई गर्न बाध्य भएका छन् ।
असार लागेपछि सामान्य वर्षातको पानी जम्मा गरेर रोपाई गरेका कृषकहरुका धानको बिउ यतिखेर पराल जस्तै भएको माथागढी गाउँपालिका कसेनीका चन्द्र सारु बताउँछन् । “असार अब सकियो । रोपेको खेतमा धाँजा फाटेको छ”–उनी भन्छन् ।
जिल्लाको सबै भन्दा ठुलो अन्न भण्डारका रुपमा चिनिने यस खेतमा अधिकांश खेत आकासे पानीको भरमा निर्भर छ । यसपटक मौसम विभागले नराम्रोसंग झुक्कायो । गत वर्ष असारको अन्तिम हप्तामा तिनाउ खोलामा आएको बाढीका कारण खोलो फुटेर खेतलाई बगरमा परिणत ग¥यो । त्यसबाट पाठ सिकेर यसवर्ष समयमै धान रोप्न आँटेको टाउको समाउने बनाएको स्थानीय रामबहादुर कुमाल बताउँछन् ।
“यस वर्ष पानी नपरेको त होइन सिमसिम प¥यो । यसले बाकी रहेको ठाउँको व्याड डढेर पराल नै बनायो । अर्कोतर्फ रोपेको रोपामा डढुवा लागेर सखापै बनाएको छ । अब एक हप्ताभित्र पानी नपर्ने धानको बिउ डढ्ने संभावना रहेको छ”–माथागढी गाउँपालिका रुप्सेका कृषक खेम बहादुर सुर्यवशी भन्छन् ।
मानो रोपेर मुरी उब्जाउने समय भएकोे बेलामा मौसमले मात्र होइन सरकारले पनि उस्तै दु.ख दियो । धान रोप्ने बेला मल नपाएको कृषकहरु बताउँछन् । हुमीनका रत्नबहादुर नेपालीले असारमा खडेरी परेकाले यसको असर उत्पादनमा पर्ने बताए ।
कुनै समय धान चामलको लागि आत्मनिर्भर भएको भूमि पछिल्ला वर्षहरुमा बाहिरबाट खाद्यान्न आउने अवस्थामा पुगेको बगनासकाली गाउँपालिकाका पुर्व जनप्रतिनिधि टेकनाथ शर्मा बताउँछन् ।
माडी फाँटपछिको रामपुर अर्गली फाँटहरु हुन् । तिनी फाँटमा सिचाइका लागि नहर भएका कारण समस्या खासै आउँदैन । माडी फाँटलाई हराभरा बनाउने कुरा पञ्चायतकालिन समयमा राष्ट्रिय पञ्चायतको चुनाव लड्ने देखि अहिले सम्मका जनप्रतिनिधिले नउठाएको होइन ।
तानसेन नगर, वगनासकाली, रम्भा, माथागढी गाउँपालिकाको काखमा रहेको र तिनाउ गाउँपालिकासंग जोडिएको यो फाँटमा सिचाईको राम्रो व्यवस्था भए खाद्यान्नको लागि आत्मनिर्भर बन्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?