ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

ग्यास्ट्रो सेन्टरले गरयो देवदहमा नि शुल्क स्वास्थ्य शिविर

२९ असार २०८२, आइतबार
२९ असार २०८२, आइतबार

बुटवल, २९ असार –

स्वतन्त्र भुतपृर्व सैनिक कल्याणकारी परिवार देवदहको आयोजना र ग्यास्टो सेन्टर बुटवलको सहयोगमा देवदह नगरपालिका बडा नम्बर ६ मा नि सुल्क स्वास्थ्य शिबिर तथा खुल्ला ब्यामशाला सुभारम्व भएको छ । नगरभित्रका मानिसहरुलाई स्वस्थ राख्न शिबिर आयोजा गरीएको हो ।

स्वास्थ्य शिबिर तथा खुल्ला ब्यामसाला कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगर उपप्रमुख बिध्यादेबि गुरु·ले मानिसहरुको जिवनमा स्वास्थ्य रहनु महतोपुण रहेको बताईन । नगरपालिकाले नगरभित्रका मानिसहरुलार्य स्वास्थ्य रहन बिभीन्न ठाउहरुमा खुल्ला ब्यामसाला निमार्ण गरदै आएको भन्दै सबैले यसको भरपुर उपयोग र्गन आग्रह गरीन । उप प्रमुख गुरु·ले भनिन देवदहमा भुतपृर्व सैनिक हरको योगदान सम्झन लाएका रहेको बताईन ।

कार्यक्रममा नि शुल्क स्वास्थ्य शिबिर आयोजना गरिएकोले स्थानिय सबै लाई शिबिरमा पुगेर उपचार गराउन आग्रह गरीन कार्यक्रममा सस्था अध्यक्ष बिनाद कुमार गुरु·ले सस्थाले २ बटा महतोपुण कामको सुरुवात गरेको बताए ।मानिस हरु लाई स्वस्थ रहन खुल्ला ब्यमसालाले ठुलो सहयोग पुग्ने भन्दै एक दिने नि शुल्क स्वास्थ्य शिबिरले धैरै मानिसहरुको रोगहरको पहिचान र उपचार गराउन सहयोग पुग्ने गुरु·को भनाई छ ।

कार्यक्रममा वरिष्ठ ग्यास्टो रोग बिषयज्ञ डाक्टर मोहन भुसालले गाउ गाउमा गरिने शिबिरहरुले रोग पहिचान उपचारमा र्गन सजिलो भएको बताए । उपचार गराउन अस्पताल जान नसक्नेहरुका लागी यस्ता शिबिरहरु उपयोगी हुने डा भुसालको भनाई छ । कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रवक्ता गणेस डुम्रो वाडा नम्बर ६ का वडा अध्यक्ष खेम बहादुर थापा लगाएतले बोलेका थिए ।स्वास्थ्य शिबिरमा १ सय ६० जना बिरामीहरुको नि शुल्क उपचार औषर्धी बितरण गरीएको थियो भने १० जन बिरामीको बिषेस प्रबिधी दुवारा इन्योसकपि गरीएको डा भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?