Butwal Today

काठमाडौँ महानगरको १७औँ नगरसभा सुरु

२९ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

 काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउन नगरसभा सुरु भएको छ। १७औँ नगरसभामा मेयर बालेन्द्र शाह (बालेन)ले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्नेछिन्।

आजको नगरसभामा महानगरको आर्थिक ऐन समेत सार्वजनिक गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?