ट्रेंडिंग:

>> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ

मानवजन्य लेदो व्यवस्थापन गरिने

२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार

सल्यान, २६ असार ।

सल्यानको शारदा नगरपालिकाले मानवजन्य लेदो (दिसा पिसाब) तथा फोहोर व्यवस्थापन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस कार्यक्रमका लागि शारदा नगरप्रमुख प्रकाश भण्डारी र नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाबिच केही दिन अघि समझदारी पत्रमा हस्ताक्षर भएको नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेशभरबाट शारदा नगरपालिका मात्रै यो कार्यक्रमका लागि छनोट भएको हो ।

नगरप्रमुख भण्डारीले भने, “यो कार्यक्रमले नगरलाई सफा र व्यवस्थित बनाउने र नागरिकलाई दिसा पिसाबको सुरक्षित व्यवस्थापन बारे पनि सिकाउने हाम्रो अपेक्षा छ ।” कार्यक्रम अन्तर्गत नगरपालिले नेपाल नगरपालिका सङ्घ र प्राविधिक साझेदार संस्थाको सहयोगमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी ऐन, नियमावली, कार्यविधि, नीति वा योजना पारित गर्नुपर्नेछ । यसै गरी वार्षिक योजना अन्तर्गत सरसफाईतर्फ छुटाइएको बजेटको कम्तीमा १५ प्रतिशत रकम यसै व्यवस्थापन कार्यका लागि खर्च गर्नुपर्ने छ । आवश्यक संरचना निर्माण गर्नका लागि जमिनको पनि व्यवस्थापन नगरपालिकाले गर्नेछ ।

समझदारी पत्र अनुसार नगर कार्यपालिकाको कार्यालयभित्र वातावरण डेस्क स्थापना गरी वातावरण सरसफाई शाखासँग सम्बन्धित कर्मचारीलाई परियोजना फोकल पर्सन नियुक्त गर्नुपर्ने छ । मानवजन्य लेदो तथा फोहोर व्यवस्थापन कार्यक्रम नेपाल नगरपालिका सङ्घको संयोजनमा, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रमको सहयोगमा सञ्चालन हुने नगर प्रमुख भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?