Butwal Today

नेकपा माओवादीको पदाधिकारी बैठक बस्दैँ

२६ असार २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, २६ असार ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।

आज दिउँसो ४ः०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैँछ ।

प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाहीसहित समसामायिक राजनीतिक बिषयमा छलफल गरिन लागेको उनले बताएका छन् ।

उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तथा यसअघि सञ्चालन गरिएका अभियानका बारेमा पनि समिक्षा गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?