ट्रेंडिंग:

>> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्शरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै

डिष्ट्रिक गभर्नर टिम तथा एसईई सम्मान कार्यक्रम

२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार

बुटवल, २४ असार । लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि, नेपाल वर्ष २०२५/२६ मा निर्वाचित पदाधिकारी तथा एसईई मा उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरुलाई सम्मान कार्यक्रम गरेको छ । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा मंगलबार क्लबको सचिवालयमा नवनिर्वाचित डिष्ट्रिक गभर्नर सहितको टिम तथा एसईई सम्मान कार्यक्रम गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि, नेपाल वर्ष २०२५/२६ का गभर्नर बालाराम भट्टराईले अबको वर्षमा गर्ने कामहरुबारे प्रकाश पारे । वर्षभरि गर्ने कार्यक्रमको योजना अनुसार विधागत रुपमा अग्रसर हुन आग्रह गरे । ईन्टरनेश्नल, मल्टिपल, डिष्ट्रिकको निर्देशन अनुसार गतिविधि अघि बढ्ने उनले बताए । क्लबमा सदस्यता बढाउने अभियानलाई तिब्रता दिन उनले सुझाव दिए । ब्यक्तिगत विकाससंगै सामाजिक गतिविधिमा अग्रसर हुन क्लबको आवद्घता जरुरी रहने उनले बताए । पहिलो डिष्ट्रिकको रुपमा चिनाउन सबै क्लबहरु योजनाबद्ध रुपमा लाग्न उनले आग्रह गरे ।

कार्यक्रममा निवर्तमान पिडिजि पुरुषोत्तम प्रधानाङ, प्रथम भाईस डिष्ट्रिक गभर्नर सन्दिप कशौधन, सेकेण्ड भिडिजी मिना पन्थि, पिडिजि अर्जुनमान सैजुले आगामी कार्यदिशा, नेतृत्व विकास र समुदायसँगको सहकार्यबारे मन्तव्य राखे ।

कार्यक्रममा लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष चिरन्जिवी श्रेष्ठले लायन्स समुदायमा शिक्षा, स्वास्थ्य र सामाजिक उत्थानमा भूमिका खेल्दै आएको बताउदै आफनो कार्यकालमा विविध रचनात्मक कार्यहरु गर्ने बताए ।

कार्यक्रममा तिलोत्तमा मायादेवीको अध्यक्ष सीता श्रेष्ठ, सचिव सुमित्रा धिताल, कोषाध्यक्ष कबिता शाक्यले सहकार्यमा क्लबलाई अघि बढाउने बताए । कार्यक्रममा यसवर्ष एसईईमा उतिर्ण गरेका विभिन्न लायन्स सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको लायन्स क्लब अफ बुटवल तिलोत्तमाका सचिव काशिराज ज्ञवालीले बताए । जसमा अंशुलराज शर्मा, प्रमन उदय, समिक्षा श्रेष्ठ लगायत रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?