ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बगर बनेको खेतमा रोपाइँ

१६ असार २०८२, सोमबार
१६ असार २०८२, सोमबार

पाल्पा, १६ असार ।

गत वर्ष धान रोपाइँ गरेको भोलि नै विनाशकारी बाढीले खेतीयोग्य जमिन बगरमा परिणत गरिदियो । असारको तेस्रो हप्तामा आएको बाढीले करिब ५ सय रोपनीमा लगाएको धान बाली नै नष्ट भयो ।  यस वर्ष गत वर्ष जस्तै नोक्सानी बेहोर्न नपरोस् भनेर कृषकहरूले माडी फाटमा धान रोपाइँ लाग्दै असार बाट सुरुवात गरेको तानसेन नगर दम कडाका बुद्धराज बस्याल बताउँछन् । सामान्य बाढीले बोट हरियो भएपछि क्षति कम गर्ने भएका कारण गत वर्षको अनुभव बटाएका कारण माडी फाटमा ८० प्रतिशत भन्दा माथि रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्राविधिकहरू बताउँछन् ।

जिल्लाको सबैभन्दा बढी क्षेत्रफल भएको र सबै भन्दा ठुलो फाट भनिने माडी फाँटमा ८० प्रतिशत रोपाइँ हुँदा अर्गली, रामपुर, पूर्व खोला, कचल सर्देवा जस्ता फाँटहरूमा कृषकहरूले मकै खेती गरेका कारण रोपाइँ ढिलो भएको कृषि ज्ञान केन्द्रका प्रमुख अरविन्द त्रिपाठीले बताए । गत वर्ष तिनाउ खोला पसेर ठुलो नोक्सानी ग¥यो । यस वर्ष दिनहुँ जसो हल्ला बर्साद हुँदा समय मै ब्याड राख्न सकियो । आकासे पानीको भल छोपेर रोपाइँ गरेको वगनासकाली गाउँपालिका पोखरा थोकका खुम बहादुर सारू बताउँछन् ।

रामपुर, अर्गली फाटहरूमा परापूर्व कालदेखि नै खोलाको पानी कुलो मार्फत सिँचाइको व्यवस्था भएका कारण अन्य वालीलाई पनि सिचाई गर्न सजिलो हुने गरेको छ । जिल्ला कै सबैभन्दा ठुलो भनिने माडी फाँटमा सिँचाइको मुख्य श्रोत भनेको तिनाउ खोला हो । यहाँ सिँचाइको दिगो व्यवस्था नहुँदा कहिले जल्याम र कहिले खडेरी हुने गर्दछ । यहाँको कयौँ हेक्टर जमिनमा वर्षमा एक वाली धान मात्र उत्पादन हुने स्थानीय कृषकहरू बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?