ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

दाङ पूर्णखोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा

१५ असार २०८२, आइतबार
१५ असार २०८२, आइतबार
 दाङ,१४ असार।
दाङलाई पूर्णखोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ। शनिबार आफ्नै स्रोत, सक्रिय सहभागिता र स्वामित्व, खोपको पहुँच सुनिश्चित हाम्रो वाचा, भन्ने नारासहित दाङलाई पूर्णखोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले दाङले खोप अभियानमा उदाहरणीय उपलब्धि हासिल गरेको बताए। उनले सबै नागरिक स्वस्थ भए मात्रै समृद्ध नेपाल बनाउने सपना पूरा हुने भन्दै प्रदेश सरकारले स्वास्थ्य सेवा सबैका घर आँगनसम्म पुर्‍याउन लागि परेको उल्लेख गरे। मन्त्री मगरले भने, मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने कुरालाई आत्मसात गर्नुपर्छ  ।
दीर्घ आयुको उपाय खोज्नुपर्छ , रोगलागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिने उपाए  अपनाउन सबैलाई आग्रह गरे। खोप अभियानले मात्र हैन, नागरिकको दीर्घकालीन स्वास्थ्य सुरक्षामा समेत मद्दत पुर्‍याएको छ। प्रदेश सरकारले क्यान्सर पीडितका लागि दुई लाख रुपैयाँसम्म निःशुल्क उपचारको व्यवस्था गरिएको छ।उनले भने, खोप अभियान सफल बनाउन जुट्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वयंसेविकालाई मन्त्रीले हार्दिक बधाई र धन्यवाद दिए।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख किशोरकुमार आचार्यले सबैको साथ र एकताले दाङलाई यो सफलता दिलाएको बताए। कार्यक्रम खोप समन्वय समितिका संयोजक  एवं  जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले बालबालिकाको खोप पाउनु पहिलो अधिकार भएकाले सबै खोप पायको बताए ।
कार्यक्रममा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी, घोराही उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेल, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी र महिला स्वयंसेविका बिना खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दाङका सबै १० वटै स्थानीय तहका खोप फोकलपर्सनलाई पुरस्कार प्रदान गरिएको थियोे । घोषणा कार्यक्रममा  जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?