Butwal Today

जब राजेश हमाल हिलाम्मे खेतमा होम्मिए (फाेटाेफिचर)

१५ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

आज असार १५  धान दिवस तथा दही चिउरा खाने दिन नेपाली फिल्मका महानायक राजेश हमाल पनि खेतमा पसेर धान रोपेका छन् । उनले दही चिउरा खाने दिनमा रोपेको धानका तस्बिरसमेत सार्वजनिक गरेका छन् ।