Butwal Today

प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित

१५ असार २०८२, आइतबार
अ+
अ-

 काठमाडौं ।

संघीय निजामती सेवा विधेयक पारित गरेपछि आइतबार बसेको प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गरिएको छ।

बैठकमा विधेयक पारित भएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?