ट्रेंडिंग:

>> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै

घरमै अवसर खोज्दै विजयनगरः आन्तरिक रोजगारीप्रति बढ्दो चासो

१२ असार २०८२, बिहीबार
१२ असार २०८२, बिहीबार

चन्द्रौटा, १२ असार ।

प्रायः युवाहरू अध्ययन सकेर विदेश जाने सपना बुन्ने गरेका छन् । ती सपना पालेका युवाहरू अब सोच्न थालेका छन् । के कामका लागि विदेश नै जानु अनिवार्य छ त? यस्तो सोचमा परिवर्तन ल्याउने प्रयास सुरु भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट रोजगारीका अवसर गाउँमै सिर्जना गर्न सकिन्छ भन्ने सन्देश फैलाउँदै गाउँपालिकाले “आन्तरिक रोजगारी प्रवर्द्धनमा सरोकारवालाको भूमिका” विषयमा स्थानीय स्रोत साधनको पहिचान गरी विशेष अभिमुखीकरण थालेको छ ।

नेपाल विकास केन्द्रले गरेको शिवराज नगरपालिका वडा नं.–१, शिवपुरमा बुधबार एक कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, र स्थानीय समुदायका प्रतिनिधिहरूबिच गम्भीर छलफल भयो । युवा जनशक्तिलाई स्थानीय स्तरमै कसरी रोजगारी गाउँमै सिर्जना गर्ने, कसरी सीपयुक्त जनशक्ति तयार गर्ने लगायत विषयमा गहन छलफल र तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

अहिले पनि धेरै युवा बिदेसिन आतुर छन् । तर विजयनगर गाउँपालिकाले त्यो ‘प्रवृत्ति’ लाई ‘परिवर्तन’ मा बदल्ने प्रयास गरेको छ । सीप सिकाएर, स्थानीय उत्पादन बढाएर, पर्यटनको सम्भावना उजागर गरेर, रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने यो कार्यक्रम एक थालनी हो । सहजकर्ता युवराज कँडेलले नेपालमा रहेको जनशक्ति र स्रोत साधनको सही उपयोग गर्न सके गाउँबाटै समृद्धिको यात्रा सुरु गर्न सकिने तर्क गरे । प्रयास गरे विजयनगरमा पर्यटनको प्रचुर सम्भावना रहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । सीप भएपछि स्वतः रोजगारीको सिर्जना हुने बताउँदै जीवन निर्वाहमुखी मात्र नभएर व्यावसायिक रूपमा अगाडी बढाउनुपर्ने उनको भनाइ छ । अध्यक्ष थापाले भनेः “सीप भएपछि रोजगारी आफैँ आउँछ ।” स्वदेशमै बसेर आत्मनिर्भर बन्नुपर्ने बताउँदै विकासमा सबैको सहकार्य हुनु जरुरी रहेको समेत उनले बताए । अब व्यावसायिक सीपले गाउँमै काम गर्न सकिन्छ भन्ने विश्वास जगाउनु पर्ने थापाले बताए ।

रोजगार सेवा शाखाका प्रमुख श्याम पुनले सरोकारवालाबिच सहकार्य र समझदारी बढाउनु आवश्यक रहेको बताए । सबै क्षेत्रको समन्वय बिना रोजगारी सिर्जना सम्भव नरहेको उनको भनाइ छ । महिला, युवाहरू, कृषक, व्यवसायी, शिक्षक, र स्थानीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । उनीहरूले खेतीपाती, घरेलु उद्योग, पर्यटन, र सेवा क्षेत्रमा आधारित रोजगारीको सम्भावना पहिचान गर्न सुझाव दिए । यो कार्यक्रमले ठुलो परिवर्तन नगरे पनि रोजगारी सिर्जना गर्छ सोचको परिवर्तन, जसले दीर्घकालीन रूपमा युवाहरूलाई गाउँमै अवसर खोज्न प्रेरित गर्ने प्रमुख पुन बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?