ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

‘हिंसा र विभेदमुक्त बाणगंगा बनाउने योजना’

१० असार २०८२, मंगलवार
१० असार २०८२, मंगलवार

जीतपुर, १० असार ।

बाणगंगा नगरपालिकाका उपप्रमुख रिताकुमारी चौधरीले बाणगंगालाई हिंसा र विभेदमुक्त नगर बनाउन चाहेको बताएकी छिन् ।  विगतमा भन्दा अहिले तुलनात्मक रूपमा हिंसा र विभेद न्यून भएको बताउँदै उनले बाणगंगालाई हिंसा र विभेदमुक्त नगर बनाउने परिकल्पनासहित अघि बढेको बताइन् । आइतबार श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको आयोजना र सहयोगी महिला बहुउद्देश्यीय सहकारी संस्थाको सह आयोजनामा भएको लैङ्गिक हिंसा विरुद्धको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले यस्तो बताएकी हुन ।

उक्त कार्यक्रममा एकल, दलित, महिला, जनजाति, यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो । अधिकांश विभेद, हिंसाहरू आर्थिक अवस्था कमजोर हुँदा सिर्जना हुने भएको भन्दै उनले हरेक व्यक्ति पेसा व्यवसायमा जोडिन आवश्यक रहेको बताइन् । अहिले पनि समाजमा तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै उनले यसमा सुधार हुन आवश्यक रहेको बताइन् ।

श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुसिलसिंह ठकुरीले समाजमा अहिले पनि विभिन्न हिंसा र विभेदका घटनाहरू भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले विभेदमुक्त समाज आवश्यकता रहेको बताए । संविधानले हरेक वर्गको हक अधिकार सुनिश्चित गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन फितलो भएको बताए ।

श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका सचिव सुष्मा खाँणको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष सूर्यकुमारी शाही, वनका सल्लाहकार विष्णु थापा, सुनिता सेन लगायतका वक्ताहरूले आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा मानव लैससास विषय विज्ञ रिमा बिसीले सहजीकरण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?