ट्रेंडिंग:

>> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ

लमही नपाको प्रेस सल्लाहकार नै गैर कानुनी !

९ असार २०८२, सोमबार
९ असार २०८२, सोमबार

लमही, ०९ दाङ  ।

लमही नगरपालिकाले कानुनी तथा प्रेस सल्लाहकार नियुक्तिमा कानुन मिचेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार नगरपालिकाले कानुन विपरीत सल्लाहकार राखेर सार्वजनिक कोषबाट ६ लाखभन्दा बढी रकम भुक्तानी गरेको खुलासा भएको हो । महालेखा परीक्षकको २०८०/८१ को प्रतिवेदन अनुसार, लुम्बिनी प्रदेशको स्थानीय तह पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ मा सल्लाहकार राख्ने कुनै व्यवस्था छैन । तर लमही नगरपालिकाले कानुनी सल्लाहकारलाई मासिक २५ हजारका दरले ३ लाख रुपैयाँ र प्रेस संयोजकलाई २५,६२३ का दरले ३ लाख ७ हजार ४८६ रुपैयाँ भुक्तानी गरेको छ ।

महालेखाले यस्ता भुक्तानीलाई स्पष्ट रूपमा अनियमितता मानेको छ।महालेखाको प्रतिवेदनले नगरपालिकाका यन्त्र–उपकरण (डोजर, टिपर, सक्सन मेसिन) सञ्चालनमा समेत मौलिक कार्यविधि नबनाई मनोमानी ढङ्गले चलाइएको भन्दै आपत्ति जनाएको छ । प्रतिवेदनमा भनिएको छ, “पालिकामा रहेका यन्त्र उपकरण सञ्चालन गर्दा इन्धन, चालक पारिश्रमिक, मर्मत खर्च तथा सञ्चालन आयको व्यवस्थित अभिलेख राखिएको पाइएन ।”

पालिकाको डोजरले वर्षभरिमा जम्मा १ लाख ५५ हजार ८ सय, दुई टिपरले ४ लाख ७५ हजार र सक्सन मेसिनले १ लाख ६५ हजार ३ सय ६७ रुपैयाँ मात्र आम्दानी गरेका छन् । महालेखाले यस्तो अव्यवस्थित सञ्चालन प्रणालीले आयमा विश्वसनीयता घटाएको भन्दै कडा आपत्ति जनाएको छ । साथै, यस्ता उपकरण सञ्चालन गर्दा लागत–लाभ विश्लेषण गर्नुपर्ने, सेवा वितरण पारदर्शी बनाउनुपर्ने र सबै आय–व्यय व्यवस्थित रूपमा अभिलेख गर्नुपर्ने सुझाव महालेखाले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?