ट्रेंडिंग:

>> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए

रक्तदाता अभिवृद्धि गर्न कविता प्रतियोगिता हुदै

६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

बुटवल, ६ असार । साहित्य क्षेत्रलाई रक्तदान कार्यक्रममा जोड्ने गरि बुटवलमा कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम गरिने भएको छ । स्टडी वल्र्ड एजुकेशन कन्सल्टेन्सीको सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाको आयोजनामा रक्तदान अभियानलाई मद्यत मिल्ने गरि रक्तदाता अभिवृद्धि गर्ने, रक्तदान अभियानमा युवाहरुलाई प्रोत्साहन गर्ने विषयबस्तुलाई समेटेर तयार गरिएको कविताहरुको प्रतिस्प्रर्धात्मक प्रतियोगिता गरिने भएको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले स्वास्थ्य क्षेत्रलाई साहित्यमा जोडेर पहिलोपटक असार १४ गते शनिबार कार्यक्रम गर्न लागेको बताए । नयाँ पुस्तामा रक्तदानबारे सकारात्मक सोच विकास भइरहेको भन्दै युवाहरुलाई कार्यक्रमबाट थप हौसला मिल्ने उनले बताए । मौलिक कवितालाई प्राथमिकता दिने, साभार नभएको, ब्यक्ति, भाषा, जाती, गद्य र पद्यमा प्रस्तुत गर्न सकिने उनले बताए । साहित्य क्षेत्रमा योगदान दिएका ३ जना स्रष्टालाई समेत सम्मान गरिने भएको छ ।

कार्यक्रमको संयोजक तथा संस्थाका महासचिव प्रशन्न श्रेष्ठले नया रक्तदाता निमार्णमा युवाहरुहरुको भुमिका र योगदान विषयका कवितालाई विशेष महत्व दिने बताए । प्रतियोगिताको प्रथम पुरस्कार राशी ५ हजार, दोस्रो ३ हजार र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीलाई नगद २ हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । मिलनचोक स्थित सिद्धार्थ कटेजमा हुने प्रतियोगितामा निर्णायकहरु गिरि श्रीस मगर, ईन्दिरा अर्याल, डा सन्तोष पोखरेल रहने छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?