ट्रेंडिंग:

>> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस

दशौ राष्ट्रिय हाप्किडो बुटवलमा हुने

२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

बुटवल, २ असार । दशौ राष्ट्रिय हाप्किडो प्रतियोगिता २०८२ बुटवलमा हुने भएको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि असारको ५–७ गते दशौ संस्करणको प्रतियोगिताको तिब्र तयारी भैरहेको कार्यक्रम संयोजक काली बहादुर घर्तीमगरले बताए । बहुप्रतिभाशाली मार्सल आर्टका रुपमा यो खेल चिनिदै आएको भन्दै उनले यो खेलको प्रचारप्रसार र विकासमा आफु लागेको बताए । ‘यो सेमी कन्ट्याक्ट मार्शल आर्ट खेल हो ।’– उनले भने । देशका सात वटै प्रदेशमा गरि कुल ८० हजार खेलाडीहरु आवद्ध छन । हाल २१०० स्कुलमा यो खेल प्रशिक्षण हुदै आएको उनले दाबी गरे । साफ च्याम्पियनसिप र वल्र्ड च्याम्पियसिप लगायत अन्तराष्ट्रिय प्रतियोगितामा समेत यो खेलबाट उपलब्धि हासिल गरेको उनले बताए । देविनगरस्थित नबिन औद्योगिक माबिमा प्रतियोगिता हुनेछ ।

कार्यक्रममा रुपन्देही जिल्ला हाप्किडो संघका अध्यक्ष भुमलाल श्रेष्ठले प्रतियोगिता अन्तरगत फाईटिङमा पुरुष र महिलातर्फ विभिन्न तौल, उमेर, बेल्ट समुह, क्याडेट, जुनियर, सिनियर डिभिजन, यसैगरि सेल्फ डिफेन्समा ब्यक्तिगत तथा टिम स्पर्धा तथा हाई फल÷लङ फलमा उचाई र दुरीअनुसारका प्रदर्शनका ईभेन्टहरु हुने बताए । प्रतियोगितामा पाच सय खेलाडीहरु सहभागी हुने उनले बताए । रुपन्देहीमा ५ सय बढी खेलाडीहरु यो खेल सिक्दैछन ।

कार्यक्रममा लुम्बिनी प्रदेश हाप्किडो संघका उपाध्यक्ष चन्द्र कुमारी थापा, रुपन्देही जिल्ला हाप्किडो संघका सचिव बसन्ता जिसी, रुपन्देही जिल्ला हाप्किडो संघका सदस्यसचिव रबिन श्रेष्ठले प्रतियोगिता सफलता बनाउन सबैको साथसहयोग जरुरी रहने बताए । ३ दिनसम्म चल्ने प्रतियोगितामा करीब ३० लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ । यसअघिको नवौ संस्करण सुर्खेतमा आयोजना गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?