ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

सडकबाट बक्यौता रकम उठाउँदै यातायात कार्यालय

१ असार २०८२, आइतबार
१ असार २०८२, आइतबार

बुटवल, १ असार  । 

वर्षाैंदेखि राज्यलाई बुझाउनुपर्ने लाखौँ रुपैयाँ राजश्व नबुझाई सडकमा गुड्दै आएका यातायातका मालवाहक सवारीसाधनहरू धमाधम कारबाहीमा पर्न थालेका छन् । यातायात व्यवस्था सवारी कार्यालय बुटवलले आफ्नै अगुवाइमा सडकमा पुगेर चेकजाँच गर्न सुरु गरेपछि लामो समयदेखि राज्यलाई बुझाउनु पर्ने लाखौँ बाँकी बक्यौता रकम नबुझाएका धेरै सवारी साधनहरू कारबाहीमा परेका हुन ।

शुक्रबार रुपन्देहीको बेलबास बेथरी सडक खन्डको अगुवामा गरिएको छड्के चेकजाँचमा लामो समयसम्म राज्यलाई बुझाउनुपर्ने लाखौँ रुपैयाँ राजश्व नबुझाई गुडिरहेका मालवाहक टिप्पर ट्याक्टरहरू कारबाहीमा परेका हुन् । यातायात व्यवस्था सवारी कार्यालय बुटवल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल जिल्ला प्रशासन कार्यालय रुपन्देही सञ्चारकर्मीको रोहबरमा गरिएको चेकजाँचमा एक दर्जन बढी टिप्परहरू ट्याक्टर कारबाहीमा परेका हुन् ।

लामो समयसम्म राज्यलाई बुझाउनु पर्ने कर नतिरेका जाँचपाँस नगरेका रुट परमिट नभएका लाईसन्स बिल बुक साथमा नभएका सवारीसाधनहरूलाई नियन्त्रणमा लिएर प्रहरीकोमा राखिएको यातायात व्यवस्था कार्यालय सवारी बुटवलका कार्यालय प्रमुख खुमलाल भुसालले बताए । राज्यलाई बुझाउनुपर्ने कर नतिरेका धेरै सवारीसाधनहरू कारबाहीको दायरामा ल्याउन चेकजाँचलाई तीव्र पारिएको बताए ।

प्रमुख भुसालले भने एक घण्टा गरिएको छड्के चेकजाँचमा एक दर्जन बढी सवारी साधनहरू कारबाहीमा पर्नुले आउने दिनमा चेकजाँचलाई थप कडाइ गरिने उनको भनाइ छ ।  नियमित चेकजाँचले सवारी साधनहरूले समयमा कर बुझाउन आवश्यक पर्ने कागजपत्र चुस्त दुरुस्त राख्न यस्ता चेकजाँचहरूले सहयोग मिल्ने भुसालको भनाइ छ । पहिलो दिनको चेकजाँचबाट करिब ७ लाख बढी राज्यलाई राजश्व सङ्कलन भएको भन्दै प्रमुख भुसालले भने–बिशेषगरी मालवाहक टिप्पर र ट्याक्टरमा राजश्व नतिरेका समस्या देखिएको छ नियमित छड्के चेकजाँच गरेर कारबाहीको दायरामा ल्याउने राजश्व उठाउने मुख्य उद्देश्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?