ट्रेंडिंग:

>> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

सडकबाट बक्यौता रकम उठाउँदै यातायात कार्यालय

१ असार २०८२, आइतबार
१ असार २०८२, आइतबार

बुटवल, १ असार  । 

वर्षाैंदेखि राज्यलाई बुझाउनुपर्ने लाखौँ रुपैयाँ राजश्व नबुझाई सडकमा गुड्दै आएका यातायातका मालवाहक सवारीसाधनहरू धमाधम कारबाहीमा पर्न थालेका छन् । यातायात व्यवस्था सवारी कार्यालय बुटवलले आफ्नै अगुवाइमा सडकमा पुगेर चेकजाँच गर्न सुरु गरेपछि लामो समयदेखि राज्यलाई बुझाउनु पर्ने लाखौँ बाँकी बक्यौता रकम नबुझाएका धेरै सवारी साधनहरू कारबाहीमा परेका हुन ।

शुक्रबार रुपन्देहीको बेलबास बेथरी सडक खन्डको अगुवामा गरिएको छड्के चेकजाँचमा लामो समयसम्म राज्यलाई बुझाउनुपर्ने लाखौँ रुपैयाँ राजश्व नबुझाई गुडिरहेका मालवाहक टिप्पर ट्याक्टरहरू कारबाहीमा परेका हुन् । यातायात व्यवस्था सवारी कार्यालय बुटवल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल जिल्ला प्रशासन कार्यालय रुपन्देही सञ्चारकर्मीको रोहबरमा गरिएको चेकजाँचमा एक दर्जन बढी टिप्परहरू ट्याक्टर कारबाहीमा परेका हुन् ।

लामो समयसम्म राज्यलाई बुझाउनु पर्ने कर नतिरेका जाँचपाँस नगरेका रुट परमिट नभएका लाईसन्स बिल बुक साथमा नभएका सवारीसाधनहरूलाई नियन्त्रणमा लिएर प्रहरीकोमा राखिएको यातायात व्यवस्था कार्यालय सवारी बुटवलका कार्यालय प्रमुख खुमलाल भुसालले बताए । राज्यलाई बुझाउनुपर्ने कर नतिरेका धेरै सवारीसाधनहरू कारबाहीको दायरामा ल्याउन चेकजाँचलाई तीव्र पारिएको बताए ।

प्रमुख भुसालले भने एक घण्टा गरिएको छड्के चेकजाँचमा एक दर्जन बढी सवारी साधनहरू कारबाहीमा पर्नुले आउने दिनमा चेकजाँचलाई थप कडाइ गरिने उनको भनाइ छ ।  नियमित चेकजाँचले सवारी साधनहरूले समयमा कर बुझाउन आवश्यक पर्ने कागजपत्र चुस्त दुरुस्त राख्न यस्ता चेकजाँचहरूले सहयोग मिल्ने भुसालको भनाइ छ । पहिलो दिनको चेकजाँचबाट करिब ७ लाख बढी राज्यलाई राजश्व सङ्कलन भएको भन्दै प्रमुख भुसालले भने–बिशेषगरी मालवाहक टिप्पर र ट्याक्टरमा राजश्व नतिरेका समस्या देखिएको छ नियमित छड्के चेकजाँच गरेर कारबाहीको दायरामा ल्याउने राजश्व उठाउने मुख्य उद्देश्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?