ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

प्यारामाउण्ट क्रिकेट लिगको उपाधि प्यारामाउण्ट किङसलाई

३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

बुटवल, ३१ जेठ ।

प्यारामाउण्ट क्रिकेट लिग—२०८२ को उपाधि प्यारामाउण्ट किङसले जितेको छ । प्यारामाउण्ट गोर्खाजलाई १३ रनले हराउँदै प्यारामाउण्ट किङसले लिगको पहिलो संस्करण आफ्नो पोल्टोमा पार्न सफल रह्यो ।  भैरहवास्थित सिद्धार्थ रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको प्यारामाउण्ट किङसले निर्धारित २० ओवरको खेलमा ४ विकेटको क्षतिमा १२४ रनको मध्यम योगफल तयार पारेको थियो । १२५ रनको टार्गेट पछ्याएको प्यारामाउण्ट गोर्खाजले १८ औँ ओवरमा अलआउट हुनुअघि १११ रन मात्र बनाउन सक्यो ।

किङसको जीतमा विश्वास थापाले महत्वपुर्ण २९ रन जोडे भने, सन्देश पन्थिले २४, विक्की सुनारले नकआउट २४ तथा आर्यन भण्डारीले १६ रन बनाए । गोर्खाजका लागी नितिन शर्माले ३ र आरिफ अहमदले १ विकेट लिएपनि हार टार्न सकेनन । १२५ रनको लक्ष्य पछ्याएको गोर्खाजका लागी अर्पन तिमिल्सिनाले २९, सागर गैरेले १८ तथा रोशन बस्यालले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सझनालायक प्रर्दशन गर्न सकेनन । प्रतियोगितामा विजयी टोली किङसको तर्फबाट अलराउण्डर प्रद्र्धशन गरेका सन्देश थापा “म्यान अफ दी म्याच” घोषित भए ।

प्रतियोगितामा किङस कै नन्दलाल चाई बेष्ट ब्याट्सम्यान घोषित भए भने, गोर्खाजका समुन्द्र गौतम बेष्ट बलर तथा उपाधि विजेता किङसका टिम क्याप्टेन सन्देश पन्थी म्यान अफ दी सिरिज भए । समापन कार्यक्रममा प्रतियोगिताको विजयी टोली प्यारामाउण्ट किङसलाई नगद रु १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरे भने उपविजेता टोली प्यारामाउण्ट गोर्खाजलाई नगद रु १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ । समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकाका उपप्रमुख उमा अधिकारीले नेपाल मै पहिलो पटक अक्सनबेसमा आधारित प्रतियोगिता गरेर प्यारामाउण्ट माविले ग्रास रुट क्रिकेटमा नयाँ अध्यायको सुरुवात गरेको बताए ।

कार्यक्रममा बोल्दै प्यारामाउण्ट माविका संस्थापक प्राचार्य डा दामोदर भुषालले अक्सनमा आधारित प्यारामाउण्ट क्रिकेट लिगलाई हरेक वर्ष निरन्तर रूपमा सन्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । पुरस्कार वितरण समारोहमा क्यानका पूर्व सचिव प्रशान्त विक्रम मल्ल, रुपन्देही क्रिकेट सङ्घका पदाधिकारी, प्यारामाउण्ट क्रिकेट कमिटीका अधयक्ष गोपाल ज्ञवाली एवँ अन्य पदाधिकारी, विद्यार्थी तथा खेलाडी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?