Butwal Today

अब हस्ताक्षर हुन्छ, हाउस खुल्छ: प्रचण्ड

३० जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, ३० जेठ ।

संसद् खुलाउनका लागि सत्ता पक्ष र प्रतिपक्षी बिचमा २ बुँदे सहमति भएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी दिएका हुन ।

‘हस्ताक्षरको अन्तिम तयारी हुदैँछ, हस्ताक्षर हुन्छ, संसद् खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मूलभूत विषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढङ्गले जानु हुन्छ तर हाम्रो बिचमा विमत र आरोप प्रत्यारोप छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?