Butwal Today

सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि

३० जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, ३० जेठ ।

आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ भने चाँदी पनि १५ रूपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुन एक लाख ९७ हजार १०० कायम भएको छ । हिजो सुन १ लाख ९४ हजार ९ सयमा कारोबार भएको थियो ।

एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ।