Butwal Today

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

३० जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, ३० जेठ ।

उच्च अदालतका लागि ४ जना मुख्य न्यायाधीशमा सिफारिस भएका छन् । आज बसेको न्याय परिषद्ले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको हो ।

शुक्रबार बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरुमा राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?