ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

मेघा कलेजमा निःशुल्क होटल व्यवस्थापन तालिमदेखि स्वाद उत्सव हुँदै 

२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

बुटवल, २९ जेठ ।

होटल व्यवस्थापनमा नाम कमाएको रुपन्देही वेष्ट्रन मेघा कलेज ढवाहाले नयाँ शैक्षिकसत्रसंगै विविध कार्यक्रम गर्ने भएको छ । बिहीबार कलेज परिसरमा पत्रकार सम्मेलन गरी नयाँ शैक्षिक सत्रको शुुरुवातसंगै १० दिने निःशुल्क होटल व्यवस्थापन तालिम, फुड फेस्टिबल तथा बिएचएमको नयाँ भर्ना समेत खुलाइएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताए । असार १ गतेबाट निःशुल्क तालिम हुने उनले बताए । सेफ दिपक राउतबाट सहजिकरण हुने उनले बताए । यसै गरी भदौ पहिलो हप्ता स्वाद र संस्कृति उत्सव नेपाली परिकार महाअभियान नारासहित फुड फेस्टिबल गरिने उनले बताए । भदौ ४ देखि ६  गतेसम्म सञ्चालन हुने उनले बताए ।

कक्षा १२ पास गरेका विद्यार्थीहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको उनले बताए । सामाजिक उत्तरदायित्व अन्तरगत तालिम चलाउन लागेको उनले बताए । तालिम २ सय विद्यार्थीहरू सहभागी हुने लक्ष्य रहेको उनले बताए । यसै गरी नयाँ भर्नासँगै केही थप सुविधाहरू विद्यार्थीहरूलाई दिइने उनले बताए । जसमा विभिन्न देशको भ्रमण, तेस्रो सेमिष्टारमा व्यक्तित्व विकासको कक्षा, पाचौ सेमिस्टारमा जापनिज भाषा र छैटौँ सेमिस्टारमा चाइनिज भाषा थप गरिएको उनले बताए ।

कलेजका अध्यक्ष मेघराज पन्थले सुरुवातमा बुटवल पश्चिममा नमुना रिर्सोट सञ्चालन गरेको उनले बताए । पर्यटन क्षेत्रसंग जोडेर दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित बि सं २०७४ सालदेखि कलेज स्थापना गरिएको बताए । स्थापनाकालदेखि कलेजबाट ४५० जना होटल व्यवस्थापन विषयमा अध्ययन गरेर पास आउट भएको उनले बताए । हाल बिएचएम र एमबिए मा गरी कलेजमा ४ सय विद्यार्थीहरू अध्ययनरत छन् । यसै गरी कलेजमा असार ३ गते मंगलबार रक्तदान कार्यक्रम समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?