© 2026
जनकपुर ।
मधेस प्रदेश सरकारले कविर जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले चैत २२ गते जारी गरेको सूचनाअनुसार आज बिदा रहने जानकारी दिइएको छ।
गृह मन्त्रालयका उप-सचिव गणेश नायकको हस्ताक्षरित सूचनामा प्रदेशका सबै सरकारी कार्यालय र निकायहरूले यो निर्णय लागू गर्ने उल्लेख गरिएको छ।