Butwal Today

काठमाडौँ महानगरका इन्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२६ जेष्ठ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ।

काठमाडौँ महानगरपालिकाका अवकाशप्राप्त उपनिर्देशक (इन्जिनियर) रामबाबु महतो कोइरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले ४ करोड ५८ लाख रुपैयाँभन्दा बढी स्रोत नखुलेको अकुत सम्पत्ति थुपारेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कोइरी काठमाडौँ महानगरपालिकाका सातौँ तहका इन्जिनियर थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?