ट्रेंडिंग:

>> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव

स्कटल्याण्डले दियो नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य

२५ जेष्ठ २०८२, आइतबार
२५ जेष्ठ २०८२, आइतबार

काठमाडौँ ।

कप्तान रिचि बेरिङटनको शतकमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यानडविरुद्ध जितका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले ३२४ रनको कीर्तिमानी लक्ष्य पाएको छ।

स्कटल्याण्डको डुन्डीस्थित फोर्थहिलमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २३ रनको योगफल तयार पारेको हो।

छैटौँ विकेटका लागि कप्तान बेरिङटन र माइकल लिस्कले नेपालविरुद्ध १ सय २३ रनको कीर्तिमानी साझेदारी गरे। कप्तान रिची बेरिङटनले सर्वाधिक १ सय २ रन बनाउँदा रन आउट हुन पुगे। उनले १ सय १४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

विष्फोटक ब्याटिङ गरेका माइकल लिस्क ९६  रनमा नटआउट रहे। लिस्कले ६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरे। ९ बलमा ३ छक्का प्रहार गरेका मार्क वाट २१  रनमा नटआउट रहे।

ओपनर चार्ली टियरले ६८ रन थपे। ६५ बलमा ९ चौका सहयोगमा ६८ रन बनाएका चार्ली ललित राजवंशीको बलमा बोल्ड आउट भए।
फिन्ले म्याक्रिथ १७ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे। ब्राडोम म्याकमुलेन ५ रनमा करण केसीको बलमा कट एण्ड बोल्ड हुन पुगे।

अर्का अ‍ोपनर जर्ज मुन्से शुन्य रनमा नै पेभेलियन फर्के। पावर प्लेमा राम्रो सुरुवात गरेको नेपालले २० ओभरपछि नेपालका लागि करण केसी र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए। ललित राजवंशीको नाममा एक विकेट रह्यो। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?