Butwal Today

सहमतिका अभावमा प्रतिनिधिसभाको बैठक सर्‍यो

२५ जेष्ठ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी ३:१५ बजेका लागि सारिएको छ। दिउँसो १ बजेका लागि डाकिएको बैठक दलहरूबीच सदन सञ्चालनमा सहमति नजुटेपछि पछाडि सारिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?