Butwal Today

राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूत इल्गेबलीको शिष्टाचार भेट

२५ जेष्ठ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग इजिप्टका राजदूत नोहा हाम्दी अहेमद इल्गेबलीले आइतबार शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार, भेटघाटमा नेपाल र इजिप्टबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो।

यस क्रममा राष्ट्रपति पौडेलले राजदूत इल्गेबलीलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?