ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

प्लास्टिक प्रदूषणको अन्त्यतर्फ प्रदेश र स्थानीय सरकारको पहल

२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

लमही ,२२ जेठ ।

विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ तारिख मा मनाइन्छ। यो दिवस वातावरण संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्लास्टिकजन्य प्रदूषणलाई गम्भीर चुनौतीको रूपमा लिँदै स्वच्छ वातावरण निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

बिहीबार  शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले विज्ञानको प्रगतिको उपजका रूपमा उत्पादन भएको प्लास्टिकको अनियन्त्रित प्रयोगले माटो, जल, वनस्पति र जीवजन्तुमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गरे। उनले प्लास्टिकजन्य फोहोरले वातावरणमा दीर्घकालीन समस्या सिर्जना गरिरहेको भन्दै यसको नियन्त्रणमा सामूहिक प्रयास अपरिहार्य रहेको बताए।

प्लास्टिक प्रदूषणको अन्त्य गरौँ

भन्ने नारासहित मनाइँदै गरिएको यस वर्षको वातावरण दिवसले जनमानसमा वातावरणप्रतिको जिम्मेवारी बोध बढाउने विश्वास व्यक्त गर्दै मुख्यमन्त्रीले लुम्बिनी प्रदेश सरकारले वातावरणीय सन्तुलन कायम राख्न आवश्यक नीतिहरू निर्माण गरी कार्यान्वयन गरिरहेको जानकारी दिए।

उनले जलवायु परिवर्तनको असरलाई न्यून पार्न प्रदेश सरकारले अनुकूलन योजना अघि बढाएको र प्लास्टिकको प्रयोग घटाउने, पुनः प्रयोगलाई प्रोत्साहन गर्ने तथा दिगो जीवनशैली अपनाउनेतर्फ प्रतिबद्धता जनाएको बताए।

संविधानले प्रत्याभूत गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई व्यवहारमा उतार्न नागरिकहरूलाई सचेत र सक्रिय हुन आग्रह गर्दै मुख्यमन्त्री आचार्यले सबै निकायको सहकार्यबाट मात्रै वातावरणीय लक्ष्यहरू हासिल गर्न सकिने उल्लेख गरे। जैविक विविधताले भरिपूर्ण लुम्बिनी प्रदेशमा दिगो विकासका आधारमा वातावरण संरक्षण गर्न सकियोस् भन्ने शुभकामनासमेत उनले व्यक्त गरे।

सन् 1972 मा संयुक्त राष्ट्रसंघ ले वातावरणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन को क्रममा विश्व वातावरण दिवस घोषणा गरेको थियो।

सन् 1973 देखि यो दिवस विश्वभर मनाउन थालिएको हो।प्लास्टिकको सट्टा पुनः प्रयोग गर्न मिल्ने सामान प्रयोग गरौँ,

हरियाली बढाउन वृक्षारोपण गरौँ,

वातावरणमैत्री सवारीसाधन (साइकल, इलेक्ट्रिक गाडी) प्रयोग गर्नु ऊर्जा र पानीको संरक्षण गरौँ र वातावरणसम्बन्धी सचेतना फैलाऊ भन्ने उद्देश्यका साथ प्रदेश  र स्थानीय पालिकाले  वातावरण दिवस  मनाएका छन् ।लमही नगरपालिका  र वन डिभिजन  कार्यालय  देउखुरी  लमहीले  फरक  रूपमा सो  दौडेर फोहोर टिक्ने प्रतियोगिता   गरी दिवस मनाएका छन् ।   फोहोर टिप्ने प्रतियोगितामा बोल्दै लमही नगरपालिका मेयर जोगराज चौधरी सामूहिक उत्तरदायित्वको भावना विकास गर्दै  प्लगिङ्ग प्राय: समूहमा गरिन्छ, जसले समुदायमा सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास प्रतियोगिता   राखेको बताए । साथै चौधरीले

दौडेर फोहोर टिप्नु भनेको आफ्नो स्वास्थ्यको ख्याल राख्दै वातावरण पनि सफा राख्ने जिम्मेवार नागरिकको व्यवहार हो। यसले “स्वस्थ सन्देश दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?