ट्रेंडिंग:

>> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा

नेपालमै पहिलो पटक भेटिएको नयाँ प्रजातिको चरा बुटवलमा फेला

२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार

बुटवल, २१ जेठ ।

रुपन्देही बुटवल गोलपार्कस्थित लुम्बिनी केबलकार स्टेसन नजिकै पहिलो पटक नयाँ प्रजातिको चरा फेला परेको छ ।

सन् २०२५ मे ३० मे को साँझ ५ बजे, चरासम्बन्धी सर्वेक्षणका क्रममा नेपालमा अहिलेसम्म अभिलेख नभएको चरा देखिएको छ ।  यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण भारतमा मात्र पाइने मालवर ह्वीटिलाईन ट्रस्ट, भएको, वर्ड लाइफ ईन्टरनेशनल -बेम्बे नेचर हिस्ट्री सोसाइटी(विएनएजएस) का चरा विज्ञहरूको पुष्टि गरेका हुन । अनुसार, नेपालमा पहिलो पटक मालवर ह्वीटलिङ्ग ट्रष्ट– म्याफोस होस्फीफल्डी को अभिलेख भएको हो ।
चरा सर्वेक्षणका क्रममा, पंन्छि संरक्षण सङ्घ नेपालका परियोजना अधिकृत देउ बहादुर राना र अमृत नेपालीले चराहरूको अवलोकन गरिरहेका थिए । यसै क्रममा, एक अनौठो निलो रङ्गको चरा देखियो । सुरुमा यो चरा नेपालमा सामान्य पाइने ब्लु ह्वीटलिङ्ग ट्रष्ट– म्याफोस होस्फीफल्डी क्यरुलेस भएको अनुमान गरिएको थियो ।

तर, फोटो हेर्दा र क्षेत्रीय विवरण तुलना गर्दा फरक विशेषताहरू जस्तै निधारमा स्पष्ट ख् आकारको चम्किलो निलो थोप्लो, काँधमा उज्यालो निलो भाग र कालो चुच्चो देखियो । यी विशेषताहरू म्यालबर ह्वीटलिङ्ग ट्रष्युटमा पाइन्छन् भन ब्लु ह्वीटलिङ्ग ट्रष्युटमा प्रजनन् समयमा पहेँलो चोच र फरक रङ्ग देखिन्छ । साथै, अवलोकन गरिएको चरा शान्त, लुकेर बस्ने र घना झाडीभित्र मात्र चल्ने स्वभावको थियो, जुन ब्लु ह्वीटलिङ्ग ट्रष्युट को खुला स्थानमा देखिने र आवाज गर्ने बानीभन्दा फरक थियो ।

अवलोकनपछि, फोटो र भिडियो प्रमाण पंन्छि संरक्षण सङ्घ, वर्ड लाइफ ईन्टरनेशनल/बेम्बे नेचर हिस्ट्री सोसाइटी (विएनएजएस) भारतका चरा विज्ञहरूलाई पठाएर यसको पुष्टि गरिएको हो । विस्तृत अध्ययन र तुलना पछि, चराको पहिचान म्यालबर ब्लु ह्वीटलिङ्ग ट्रष्युट नै भएको पुष्टि भयो । यसले नेपालमा यस प्रजातिको पहिलो आधिकारिक अभिलेख भएको छ। म्यालबर ह्वीटलिङ्ग ट्रष्युट भारतको पश्चिमी घाट, सतपुडा र मध्य भारतमा मात्र पाइन्छ ।

नेपालमा यसको उपस्थिति या त दुर्लभ भ्रमण) हो वा यस क्षेत्रको पहिले नपत्ता परेको विस्तार हो भन्ने विषयमा थप अनुसन्धान आवश्यक छ । यस अभिलेखसँगै नेपालमा चरा प्रजातिको सङ्ख्या ९०१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?