Butwal Today

तीन सयले बढ्यो सुनको मूल्य

१८ जेष्ठ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, १८ जेठ ।

सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुन प्रतितोला तीन सय रुपैयाँ बढेर सुन तोलाको  १ लाख ८८ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ९सय ८५ रुपैयाँमा खरिदबिक्री हुदैँछ ।