ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

बेसहारा महिला र अनाथ बालबालिकाको साथमा नेता आनन्द विष्टले मनाए जन्मदिन

१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

काठमाडौं। नेपाली कांग्रेसका नेता आनन्द विष्टले जन्मदिनको अवसरमा बेसहारा महिला र अनाथ बालबालिकालाई आर्थिक सहयोग गरेका छन्। कांग्रेस पूर्वआमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका विष्टले कैलालीको गोदावरी नगरपालिका(२ स्थित बेसहारा महिला र अनाथ बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था श्री महिला तथा बालबालिका सेभ हाउसलाई ुकमला दान स्मृति अक्षय कोषु मार्फत  ५१ हजार प्रदान गरेका हुन्।

जन्मदिन खर्चिलो र तडकभडकपूर्ण गर्ने संस्कारको विकास भइरहेको छ। त्यो राम्रो होइन। भड्किलो जन्मदिन मनाउनु भन्दा अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्नु बुद्धिमता हुन्छु, विष्टले भने। उनले संस्थाको बारेमा सुनेका थिए। तर, यसपटक जन्मदिनको अवसर पारेर विष्टले संस्थामै पुगेर सहयोग गरेका छन्। जानकी मलासी नेतृत्वको संस्था ४२ जना बेसहारा बालबालिका र केही बेसहारा महिलाको आश्रय स्थल रहेछ। उहाँहरूको मानवसेवा निकै प्रशंसनीय छ, विष्टले भने।

उनले संस्थाको पवित्र उद्देश्यलाई समाजका सबै तह र तप्काबाट सहयोग गरिनुपर्ने विषय औंल्याएका छन्। ुफाउन्डेसन नभएको भए ती महिला र बालबालिकाको अवस्था कस्तो हुँदो हो, हामी सहजै अनुमान गर्न सक्छौं। त्यसैले यस्तो पवित्र कर्ममा हामी सबैको सहयोग हुनुपर्छ, रकम हस्तान्तरण गर्दै विष्टले भने। बालबालिकाको मनोबल बढाउने काममा लागेकोमा उनले संस्थाप्रति आभार व्यक्त गर्दै अन्य व्यक्ति र क्षेत्रसँग पनि सहयोगका लागि पहल गर्ने वचनबद्धता दिएका छन्।

यस्तै संस्थाकी अध्यक्ष मलासीले विष्टको सहयोगले आफूहरूलाई ठूलो प्रेरणा प्रदान गरेको बताएकी थिइन्। ुयो सहयोग हाम्रा लागि ठूलो प्रेरणा हो। समाजका प्रभुत्व व्यक्तिहरूबाट यसरी सहयोग प्राप्त हुँदा अन्य व्यक्तिलाई पनि प्रेरणा मिल्छ। यो हाम्रा लागि ठूलो सहयोग हो,ु उनले भनिन्।

कार्यक्रममा नेपाली कांग्रेस डोटीका पूर्वसभापति प्रदीप देउवा, शिखर नगरपालिकाका पूर्वमेयर सिताराम जोशी, नेपाली कांग्रेस डोटीका पूर्वजिल्ला उपसभापति दीपक विष्ट, नेता लिलाधर विष्ट, नेपाल उद्योग वाणिज्य महासंघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझालगायत सहभागी थिए।

विष्टले केही दिन पहिले मात्रै कमला दान स्मृति अक्षय कोषु मार्फत नै डोटीको जोरायल गाउँपालिकास्थित सुगम बाल आधारभूत विद्यालयलाई ५१ हजार प्रदान गरेका थिए। उनले अक्षय कोष स्थापना गरी त्यसको रकमबाट गरिब एवं जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ उक्त रकम प्रदान गरेका थिए।

यसका साथै विष्टले वर्षौंदेखि शिक्षा, स्वास्थ्यलगायत समाजसेवाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन्। उनले स्वर्गीय माता(पिताको नाममा उक्त रकम प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?