ट्रेंडिंग:

>> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

बेसहारा महिला र अनाथ बालबालिकाको साथमा नेता आनन्द विष्टले मनाए जन्मदिन

१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

काठमाडौं। नेपाली कांग्रेसका नेता आनन्द विष्टले जन्मदिनको अवसरमा बेसहारा महिला र अनाथ बालबालिकालाई आर्थिक सहयोग गरेका छन्। कांग्रेस पूर्वआमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका विष्टले कैलालीको गोदावरी नगरपालिका(२ स्थित बेसहारा महिला र अनाथ बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था श्री महिला तथा बालबालिका सेभ हाउसलाई ुकमला दान स्मृति अक्षय कोषु मार्फत  ५१ हजार प्रदान गरेका हुन्।

जन्मदिन खर्चिलो र तडकभडकपूर्ण गर्ने संस्कारको विकास भइरहेको छ। त्यो राम्रो होइन। भड्किलो जन्मदिन मनाउनु भन्दा अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्नु बुद्धिमता हुन्छु, विष्टले भने। उनले संस्थाको बारेमा सुनेका थिए। तर, यसपटक जन्मदिनको अवसर पारेर विष्टले संस्थामै पुगेर सहयोग गरेका छन्। जानकी मलासी नेतृत्वको संस्था ४२ जना बेसहारा बालबालिका र केही बेसहारा महिलाको आश्रय स्थल रहेछ। उहाँहरूको मानवसेवा निकै प्रशंसनीय छ, विष्टले भने।

उनले संस्थाको पवित्र उद्देश्यलाई समाजका सबै तह र तप्काबाट सहयोग गरिनुपर्ने विषय औंल्याएका छन्। ुफाउन्डेसन नभएको भए ती महिला र बालबालिकाको अवस्था कस्तो हुँदो हो, हामी सहजै अनुमान गर्न सक्छौं। त्यसैले यस्तो पवित्र कर्ममा हामी सबैको सहयोग हुनुपर्छ, रकम हस्तान्तरण गर्दै विष्टले भने। बालबालिकाको मनोबल बढाउने काममा लागेकोमा उनले संस्थाप्रति आभार व्यक्त गर्दै अन्य व्यक्ति र क्षेत्रसँग पनि सहयोगका लागि पहल गर्ने वचनबद्धता दिएका छन्।

यस्तै संस्थाकी अध्यक्ष मलासीले विष्टको सहयोगले आफूहरूलाई ठूलो प्रेरणा प्रदान गरेको बताएकी थिइन्। ुयो सहयोग हाम्रा लागि ठूलो प्रेरणा हो। समाजका प्रभुत्व व्यक्तिहरूबाट यसरी सहयोग प्राप्त हुँदा अन्य व्यक्तिलाई पनि प्रेरणा मिल्छ। यो हाम्रा लागि ठूलो सहयोग हो,ु उनले भनिन्।

कार्यक्रममा नेपाली कांग्रेस डोटीका पूर्वसभापति प्रदीप देउवा, शिखर नगरपालिकाका पूर्वमेयर सिताराम जोशी, नेपाली कांग्रेस डोटीका पूर्वजिल्ला उपसभापति दीपक विष्ट, नेता लिलाधर विष्ट, नेपाल उद्योग वाणिज्य महासंघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझालगायत सहभागी थिए।

विष्टले केही दिन पहिले मात्रै कमला दान स्मृति अक्षय कोषु मार्फत नै डोटीको जोरायल गाउँपालिकास्थित सुगम बाल आधारभूत विद्यालयलाई ५१ हजार प्रदान गरेका थिए। उनले अक्षय कोष स्थापना गरी त्यसको रकमबाट गरिब एवं जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ उक्त रकम प्रदान गरेका थिए।

यसका साथै विष्टले वर्षौंदेखि शिक्षा, स्वास्थ्यलगायत समाजसेवाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन्। उनले स्वर्गीय माता(पिताको नाममा उक्त रकम प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?