ट्रेंडिंग:

>> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन 

पुल नबन्दै स्थानीय खुसी !

११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

बाँके, ११ जेठ ।

नेपालगन्ज खजुरा रोडमा पर्ने पेडारी नालामा पुल बन्ने भएपछि स्थानीय खुसी देखिएका छन् । बर्षौंदेखि जीर्ण रहेको उक्त पुलको ठेक्का भएको सुने पछि खुसी लागेको बढैया ताल गाउँपालिका वडा नम्बर ७ का बासिन्दा हरि चौधरीले बताए । उनले भने, बर्खा याममा खजुरा रोड भएर नेपालगन्ज ओहोर दोहोर गर्न निकै गाह्रो भएको हुन्छ । धेरै बर्सात भएपछि बाढी आउने र बाटो बन्द हुने समस्याले यो रोडमा यात्रा गर्ने मानिसहरूलाई धेरै पटक घर पनि फर्किनु पर्ने बाध्य रहेको बताए ।

पुल बनेको धेरै वर्ष भएको थियो यस पुलमा यात्रा गर्दा कहिले भासिन्छ कि भन्ने डरैडरले यात्रा गर्न बाध्य रहेको खजुरा गाउँपालिका वडा नम्बर ७ कि मुनब्बर खाँले बताइन । हामी दैनिक जसो यो बाटो ओहोरदोहोर गरिरहेका हुन्छौँ ठुलो गाडी आएको बेला पुल सँगै गाडी पनि भासिन्छ कि डर धेरै हुन्छ । तर अब पुल निर्माणको ठेक्का प्रक्रियामा गइसकेको छ निर्माण कम्पनीले सम्झौता भए अनुसार निर्माण गरिदिए अझै खुसी थपिने बताइन

पेडारी नालाको कारणले दैनिक सयौँ मानिसहरू ज्यान जोखिममा राखेर यात्रा गरिरहेको खजुरा गाउँपालिकामा रहेको खजुरा बजारमा व्यवसाय गर्दै आएका व्यापारी रामनाथ उपाध्यायले बताए । बर्खाको समयमा नेपालगन्ज जानै गाह्रो हुन्छ । यो पुल खजुरा बजारमा व्यवसाय गर्नु भन्दा पहिला देखि नै जीर्ण रहेको छ । सरकारले के कारणले हो पुन निर्माण गर्न सकेको थिएन तर यो वर्ष पुल निर्माणको बजेट पनि विनियोजित भयो र ठेक्का लागेर निर्माण सुरु हुने भयो अब एक वर्ष भित्र जोखिम यात्रा अन्त्य हुने व्यवसायी उपाध्यायले बताए ।

यो पुलको विषयलाई लिएर धेरै पार्टीका मानिसहरूले राजनीति पनि गरेका थिए । केही नभए पनि पुलकै विषयलाई लिएर चुनावी एजेन्डा पनि बनाउँथे र यसको निर्माण गर्ने घोषणा पनि गर्ने गरेका थिए । उनले भने, निर्माण गर्ने ठेक्का नेपालगंजमा रहेको नरायणम निर्माण सेवालाई लाई दिइने प्रक्रिया अगाडि बढाइएको छ । २०८२ जेठ ७ गते ठेक्का प्रक्रिया अगाडि बढाइएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय बबरमल काठमाण्डौँबाट जारी भैसकेको कुल जम्मा रकम भ्याट र पिएस् सहित ८ करोड ९६ लाखको बजेटमा उक्र प्रक्रिया अगाडि बढाएको हुलाकी राजमार्ग निर्देशनालयको कार्यालय नेपालगन्जका प्रमुख लीला बहादुर भण्डारीले बताए । पेडारी नालाको पुल निर्माण गर्ने सुरु गर्ने गरी निर्माण कम्पनीले १५ दिन भित्र काम अगाडी बढाउने भएको छ । पुललाई निर्माण गर्ने सम्झौता भएको एक वर्ष भित्र सम्पन्न हुने गरी सम्झौता भएको कार्यालय प्रमुख भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?