© २०२३
काठमाडौँ, ११ जेठ।
नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । आइतबार (आज) दिउँसो २ बजे बस्ने गरी बैठक सचिवालय बैठक बोलाइएको बैठक भर्खरै सुरु भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा जारी रहेको छ।बैठकमा पछिल्लो राजनीतिक विकास क्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।
यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषा किरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने अनुमान गरिएको छ।
।