Butwal Today

शेयर धितो कर्जामा जोखिम भार घट्यो

११ जेष्ठ २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

शेयर धितो कर्जाको जोखिमभार घटाइएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत यस्तो भार घटाएको हो ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ, ‘विधमान शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिनेछ ।’