ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

८ जेष्ठ २०८२, बिहीबार
८ जेष्ठ २०८२, बिहीबार

काठमाडौं, ८ बैशाख ।

भारत–पाकिस्तान युद्द होस वा रुस– युक्रेन युद्द नै किन नहोस, यतिखेर परमाणु हतियारको चर्चा निकै चलिरहेको छ। यो आणविक वा परमाणु हतियार जुन युरेनियम बिना बनाउन असम्भव छ। विश्व आणविक संघको प्रतिवेदनमा विश्वमा २० वटा मात्रै युरेनियम उत्पादन गर्ने देश रहेको उल्लेख छ । तर, युरेनियम उत्पादनको मामिलामा भने मुस्लिम राष्ट्रको वर्चस्व कायमै छ। त्यो नाम हो–कजाकिस्तान ।

जम्मा २ करोड जनसंख्या भएको कजाकिस्तानको ७० प्रतिशत जनसंख्या मुस्लिम रहेको छ भने यहाँ क्रिस्चियनहरू दोस्रो स्थानमा छन्, जसले जनसंख्यामको हिस्सा १७ प्रतिशत ओगटछन् ।

कजाकिस्तानले मात्रै विश्वलाई हरेक वर्ष २१ हजार टन युरेनियम उत्पादन गर्ने गर्छ । योसँगै क्यानडा दोस्रो स्थानमा (७३५१ टन) र नामिबिया तेस्रो स्थानमा (५६१३ टन) रहेको छ । यस्तो अवस्थामा आणविक हतियारका लागि युरेनियम कति महत्त्वपूर्ण छ, हतियारका लागि यसले कसरी काम गर्छ र एक किलो युरेनियमले कति ऊर्जा निकाल्छ भन्ने प्रश्न उठन सक्छ ।

पहिले कजाकिस्तानमा यति धेरै युरेनियम किन छ भन्ने कुरा गरौं । यसका पछाडि तीनवटा कारण छन्, भौगोलिक, राजनीतिक र ऐतिहासिक। कजाकिस्तानको जमिन मुनि ठूला चट्टानहरू रहेका छन्, जसमा युरेनियम प्रशष्त पाइन्छ। यहाँका चट्टानहरू विशेषगरी युरेनियम जम्मा गर्नका लागि उपयुक्त रहेको छन्।

र, ऐतिहासिक कारण के हो भने काजाकस्तान पहिले सोभियत संघको एक हिस्सा थियो, त्यो अवधिमा सोभियत संघका वैज्ञानिकहरूले ठूलो मात्रामा युरेनियम पत्ता लगाएर उत्खनन गरेका थिए । त्यो अवधिमा धेरै खानीहरू निर्माण भएका थिए।

कजाकिस्तानको भूमिबाट विशेष प्रविधि प्रयोग गरेर युरेनियम निकालिन्छ, जुन सस्तो मात्र होइन वातावरणका लागि पनि राम्रो छ। यही कारणले गर्दा विश्वको कुल युरेनियमको ३० प्रतिशतसम्म कजाकिस्तानले मात्र उत्पादन गर्छ । यो प्रचलन सोभियत संघको समयदेखि चलिआएको छ ।

युरेनियम आणविक हतियार बनाउनको लागि सबैभन्दा महत्त्वपूर्ण तत्व हो । तर, हरेक प्रकारको युरेनियम यसलाई बनाउन उपयोगी साबित हुँदैन। युरेनियम– २३८ र युरेनियम–२३५ आणविक हतियार बनाउन प्रयोग गरिन्छ। युरेनियम २३८ प्रायः प्राकृतिक रूपमा पाइन्छ तर यो प्रत्यक्ष रूपमा परमाणु हतियारमा प्रयोग हुँदैन। तर, युरेनियम– २३५ भने निकै दुर्लभ मानिन्छ। यो हतियारहरू निर्माणमा प्रयोग गरिन्छ किनभने यस प्रकारको युरेनियमलाई विखंडनमा प्रयोग गर्न सकिन्छ, जसले ठूलो मात्रामा ऊर्जा जारी गर्दछ। आणविक हतियारको लागि युरेनियम आवश्यक छ तर सबै युरेनियम उपयोगी छैन।

जब परमाणु हतियार बिष्फोट हुन्छ,  यसले यति धेरै ऊर्जा उत्पादन गर्छ कि यसले निमेषमा नै लाखौंको मृत्यु निम्त्याउँछ। युरेनियम– २३५ न्युट्रोनसँग टक्कर हुँदा यसले ठूलो मात्रामा ऊर्जा उत्पादन गर्छ। आणविक हतियारमा ९० प्रतिशतसम्म युरेनियम–२३५ हुन्छ । यो बिना परमाणु बम बनाउन सम्भव छैन् । यो ऊर्जा विनाशको लागि प्रयोग गर्न आवश्यक छैन।

यो परमाणु विखंडनबाट गर्मी उत्पन्न गर्न परमाणु ऊर्जा संयंत्रहरूमा प्रयोग गरिन्छ। जसका कारण टर्बाइन घुमाएर स्टीम उत्पादन हुन्छ र बिजुली उत्पादन हुन्छ । जब परमाणु हतियारमा लगेर जोडिन्छ, यसले यति धेरै ऊर्जा उत्पादन गर्छ कि यसले लाखौंको मृत्यु निम्त्याउँछ।

युरेनियम कत्तिको शक्तिशाली छ भन्ने कुरा यस तथ्यबाट बुझ्न सकिन्छ कि एक किलोग्राम युरेनियम–२३८ को विखण्डनले हजारौं टन टीएनटी नामक विस्फोटक पदार्थबाट निस्कने जति ऊर्जा उत्पादन गर्छ। यही कारण हो कि यदि यसलाई गलत नियतका साथ प्रयोग गरियो भने यसले लाखौं जीवनलाई नष्ट गर्न सक्छ र यदि यसलाई राम्रोसँग प्रयोग गरियो भने यसले विश्वमा ठूलो परिवर्तन ल्याउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?