ट्रेंडिंग:

>> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला

दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनुहोस्

७ जेष्ठ २०८२, बुधबार
७ जेष्ठ २०८२, बुधबार

काठमाडौं, ७ जेठ ।

अहिले बजारमा दुधको शुद्धतालाई लिएर मानिसमा निकै चासो बढेको छ किनभने दूध हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण भागको रूपमा रहेको छ । बच्चा देखि ठूलासम्म सबैले दूध पिउने गर्छन्, त्यसैले शुद्ध दूधको पहिचान गर्नु अति आवश्यक छ। बजारमा पाइने मिसावट दूधले मानिसको स्वास्थ्यमा नराम्रो असर पु¥याउनुका साथै अनेकौं गम्भीर रोग निम्त्याउँछ । यस्तो अवस्थामा सबैभन्दा ठूलो प्रश्न उठ्छ– दूधको शुद्दता कसरी पहिचान गर्ने ? आउनुहोस्, उसो भए हामी केही सजिलो र प्रभावकारी तरिकाहरूका बारेमा जानकारी दिनेछौं ताकी जुन तरिकाले  तपाईं घरमै बसी दूधको शुद्धता जाँच गर्न सक्नुहुन्छ।

उमालेको बेला दूधको तह
जब तपाइँ शुद्ध दूध उमाल्नुहुन्छ, यसको माथिल्लो सतहमा क्रिमको तह बनाउँछ। यदि दुधमा मिसावट भएको छ भने कि त एकदमै थोरै क्रिम उत्पादन हुन्छ वा उत्पादन नै हुँदैन । यो सबैभन्दा सरल घर परीक्षण हो। यसबाट तपाईले सजिलै मिसावट दूध पहिचान गर्न सक्नुहुन्छ।

पानी मिसावट पहिचान
एउटा गिलास लिनुहोस् र यसमा अलिकति दूध हाल्नुहोस्। अब त्यसमा माथिल्लो सतहबाट एक थोपा दूध हाल्नु होस्। यदि दूध सीधा बस्यो र सेतो धार बन्यो भने दूध शुद्ध हो भन्ने बुझिन्छ । यदी, दूध पानी जस्तै फैलियो भने पानी मिसावट हुन सक्छ। यो पनि मिसावट दूध पहिचान गर्न एक प्रभावकारी तरिका हो।

डिटर्जेंट पहिचान
कहिलेकाहीं तपाईंले याद गर्नु भएको होला कि दूधमा धेरै फोम बनेको हुन्छ र यो स्पष्ट रूपमा फैलादार पनि देखिन्छ। यसो हो भने यस दुधमा डिटर्जेंटको मिसावट हुन सक्छ। यस अवस्थामा ५ एमएल दूधमा ५ एमएल पानी मिलाउनु होस् र जोडदार रूपमा हल्लाउनुहोस् । यदी त्यहाँ धेरै फोम छ र यो साबुन जस्तो लाग्छ भने यसमा डिटर्जेन्ट मिसाएको हुन्छ । जुन स्वास्थ्यका लागि निकै खतरनाक साबित हुन सक्छ ।

पिठो मिसावट जाँच
धेरै पटक स्टार्च अर्थात पिठो दुधमा मिसाइन्छ, जसले गर्दा दूध बाक्लो देखिन्छ र पसलले महँगो मूल्यमा बेच्न सक्छ। एक चम्चा दूधमा आयोडिन टिंचरको केही थोपा हाल्नु होस्। यदि रंग नीलो हुन्छ भने यसमा स्टार्च थपिएको छ भन्ने बुझ्नु सजिलो हुन्छ । यसबाट तपाईले मिसावट पहिचान गर्न सक्नुहुन्छ।

युरिया मिसावटको पहिचान
युरिया मिसावट स्वास्थ्यका लागि निकै घातक हुन्छ । शंका लागेकामा उसो भए ५ एमएल दूध लिनुहोस् र त्यसमा अलिकति सोयाबिनको धुलो हाल्नु होस्। त्यसपछि हाइड्रोक्लोरिक एसिडको केही थोपा थप्नु होस्। केही मिनेटमै रातो रङ आउन थाल्यो भने त्यो युरियाको मिसावट भएको बुझ्न पाइन्छ । त्यसैले यसबाट तपाईले शुद्द हो कि अशुद्द दूध हो भन्ने चिन्न सक्नुहुन्छ।

सिंथेटिक दूधको पहिचान
सिंथेटिक दूधमा कृत्रिम रसायन, डिटर्जेन्ट, युरिया आदि पाइन्छ, यसमा अलिकति रासायनिक गन्ध हुन्छ र स्वाद पनि सामान्य दूधभन्दा फरक हुन्छ। सिंथेटिक दूध उमाले पछि फोम रहन्छ र क्रिम बन्दैन् । यो यसको सबैभन्दा ठूलो पहिचान गर्ने तरिका हो। जब तपाईं यसलाई आफ्नो हत्केलामा रगडनु हुन्छ, यो साबुन जस्तै लाग्छ। यो पनि पहिचान गर्न सक्नु हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?