Butwal Today

एकैदिन ५ हजारले बढ्यो सुनको मुल्य

७ जेष्ठ २०८२, बुधबार
अ+
अ-

काठमाडौं, ७ जेठ ।

सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ ।

जसअनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार हुने जानकारी दिएको थियो ।

साथै, आज फेरी चाँदीको मूल्यमा पनि थोरै वृद्धि भएको छ । आज  तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँमा कारोबार हुनेछ ।