ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

निःशुल्क स्वास्थ्य शिविरमा नागरिकको उत्साह

६ जेष्ठ २०८२, मंगलवार
६ जेष्ठ २०८२, मंगलवार

चन्द्रौटा,०६ जेठ ।

गाउँमै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर भएपछि स्थानीय उत्साहित भएका छन् । जिल्लाको विजयनगर गाउँपालिकाको वडा नम्बर–६, बद्धौरमा रहेको विजयनगर आधारभूत अस्पातमा विशेषज्ञ स्वास्थ्य शिविरले उनीहरु उत्साहित भएको सेवाग्राही गुलाब थारुले बताए ।

उनले भने:“कपिलवस्तुको सुदुर पश्चिम पर्ने विजयनगरको आधारभूत अस्पताल नभएर समस्या थियो । बुटवल भैरहवा लगायत अन्यत्र जानु पर्ने बाध्यता थियो । तर, अब भने त्यो समस्या हटेको छ ।” स्थानीय स्तरमा स्वाथ्य सेवा पाउँदा समय र पैसा दुबै बचत भएको उनले बताए । स्वास्थ्य मात्रै नभएर अगामी दिनमा सरकारले अझै प्रभावकारी सेवा प्रदान गर्नेछ भनी थारुले विश्वास व्यक्त गरे ।

विजयनगर गाउँपालिकाको आयोजना र लुम्बिनी स्वास्थ्य निर्देशनालयको सहयोगमा गाउँपालिकामा सोमबार विशेषज्ञ निःशुल्क स्वास्थ्य जाँच शिविर भयो । एक दिने स्वास्थ्य शिविरमार्फत ३ सय ९३ जनाले सेवा लिएका छन् । जसमा पुरुष १ सय ६३ जना र महिला २ सय ६२ जनाले सेवा लिएका छन् । शिविरबाट दाँत तथा मुख रोग सेवा, जनरल फिजिसियन सेवा, महिला तथा प्रसुति विशेषज्ञ सेवा, छाला रोेग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको अस्पतालका इन्चार्ज इन्द्र प्रसाद भण्डारीले जनाए ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले ग्रामिण क्षेत्रमा अस्पताल सञ्चालनले नागरिकलाई स्वास्थ्य सेवा प्राप्तिका लागि सहज भएको बताए । आधारभूत अस्पतालबाट विशेषज्ञ सेवाहरु प्रदान गर्नका लागि सञ्चालन भएको स्वास्थ्य शिविरले अधिकांश नागरिकहरु लाभान्वित भएको बताउँदै अस्पताल सञ्चालन हुनु नै गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

यसैबीच विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । अस्पताल सञ्चालनका लागि ठूलो चुनौती भए पनि आम नागरिकहरुलाई सहज र गुणस्तरीय सेवा प्रवाह गर्न पालिका प्रयासरत रहेको उनले जिकिर गरे । अस्पताल सञ्चालन भएपछि २ जना डाक्टरहरुले अहोरात्र सेवा प्रवाह गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

oppo_0

oppo_0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?