Butwal Today

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का

५ जेष्ठ २०८२, सोमबार
अ+
अ-

काठमाडौं, ५ वैशाख ।

कान्स फेस्टिभलमा जान पाउनु कुनै पनि कलाकारको भाग्यको कुरा हो।

जो यस फेस्टिभलमा जान्छ, त्यसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ।

यो पटक नेपालबाट कान्स रेड कार्पेटमा ‘एक्लो’ का निर्देशक प्रदीप शाही र अभिनेता प्रदीप खड्का पुगेका छन्।