ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

ललितपुरका मेयर महर्जन मितेरी गाउँ गुल्मीको मालिकामा

३ जेष्ठ २०८२, शनिबार
३ जेष्ठ २०८२, शनिबार

गुल्मी, ०३ जेठ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन मितेरी गाउँ गुल्मीको मालिका गाउँपालिका आइपुगेका छन् । महर्जन मालिका गाउँपालिका–४ स्थित अर्खबाङ्को पिस पार्कमा निर्माण गरिएको मालिका भगवती मन्दिरको उद्वघाट्न गर्न गुल्मी आएका हुन् । ललितपुर महानगरपालिका र गुल्मीको मालिका गाउँपालिकाबीच भगेनी सम्बन्ध स्थापना भएपछि ललितपुर महानगरपालिकाले मालिका गाउँपालिकालाई दुई आर्थिक वर्षमा ७० लाख रूपैयाँ सहयोग प्रदान गरेको थियो । उक्त सहयोग अन्र्तगत महानगरपालिको ७० लाख र स्थानीय जनश्रमदान दश लाख गरि कुल ८० लाख लागतमा मालिका भगवती मन्दिरको निर्माण गरिएको छ ।

मन्दिर काठ र ढुङ्गाबाट कलात्मक तरिकाले प्यागोडा शैलीमा निर्माण गरिएको छ । तिन तले उक्त मन्दिरमा भक्तपुरकै परम्परागत शैलीमा बनाईएका झ्याल र ढोकाहरूले मन्दिरलाई सुन्दर र विशेष आकर्षक देखाएको मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालले बताए । उद्घाटन कार्यक्रममा महर्जनले आगामी दिनमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्ने र पालिकाले गरेका असल अभ्यासलाई महानगरले अनुशरण गर्ने बताए ।

उनले थोेरै रकमबाट पनि मालिकाले उत्कृष्ट कार्य गरेको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले मन्दिर निर्माण कार्यले सांस्कृतिक धरोहरलाई संरक्षण गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले मालिकामा पिस पार्क निर्माण भए पनि यो मालिकाको मात्र नभई सिङ्गो जिल्लाको लागि धार्मिक एवं पर्यटकीय गन्तव्य स्थल भएको बताए । सोही कार्यक्रममा मालिका गाउँपालिका भित्रका मौलिक विशेषता झल्काउने विभिन्न नाच, भजन र पञ्चेबाजा समेत प्रस्तुत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?