Butwal Today

कांग्रेस संसदीय दलको बैठक बस्दै

३ जेष्ठ २०८२, शनिबार
अ+
अ-

काठमाडौं ।

सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।

सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफल हुने एजेन्डा छ।